सरकारविरुद्ध वाम युवा-विद्यार्थीको प्रदर्शन (फाेटाे फिचर)

१९ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा तथा निर्वाचन आयोगलाई समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गर्न दवाव दिन वाम गठबन्धन अन्तर्गतका युवा र विद्यार्थी संगठनले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारबिरुद्धको नारावाजीसहित बिद्यार्थी र युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनीमार्गबाट सुरु भएको जुलुस पुतलीसडक, बागबजार हुँदै रत्नपार्कको शान्तिबाटिमामा पुगेर कोणशभामा …

सम्बन्धित सामग्री

लुम्बिनीमा नौटंकी : यही देख्‍नलाई हो वाम गठबन्धनलाई दुई तिहाई दिएको जनताले?

केन्द्रमा पुनर्स्थापित प्रतिनिधि सभाले कामधाम केही नपाएर शोक प्रस्ताव मात्र पारित गरेर बसेको बेला सरकारले हठात् अधिवेशन अन्त्य गरेकै दिन लुम्बिनी प्रदेशमा राजनीतिक नौटंकी देखियो। कर्णाली प्रदेशमा एमालेकै सांसदले फ्लोर क्रसिङ गरेर विश्वासको मत दिएर माओवादीको सरकार जोगाइदिएको धेरै भएकै थिएन, त्यसैको सिको लुम्बिनीमा भयो। लुम्बिनीमा एमालेका शंकर पोख्रेल नेतृत्वको सरकारविरुद्ध आज [...]

ओली सरकारविरुद्ध संगठित वाम विद्रोह जरुरी भइसक्यो

अहिले चलिरहेको स्वतस्फुर्त आन्दोलन मलाई अलि अगाडि नै उठ्छ जस्तो लागेको थियो । तर, लकडाउनको पाँच दिनअगावै

हेटौंडाका एमाले सांसद मागपत्र बोकेर देउवाको चरणमा !

४ बैशाख, हेटौंडा । प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा मंगलबार दिउँसो रोचक राजनीतिक दृश्य देखियो । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्म हैसियत नभएको पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गमक्क परेर कुर्सीमा बसिरहेका थिए । सत्तारुढ वाम नेताहरु उनै विपक्षी दलका नेतासमक्ष मागपत्र बोकेर उपस्थित भए । कांग्रेस सभापति देउवाको छेवैमा …

विचरा कम्युनिष्ट ! मागपत्र बोकेर देउवाको चरणमा !