विचरा कम्युनिष्ट ! मागपत्र बोकेर देउवाको चरणमा !

४ बैशाख, हेटौंडा । प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा मंगलबार दिउँसो रोचक राजनीतिक दृश्य देखियो । सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेसम्म हैसियत नभएको पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गमक्क परेर कुर्सीमा बसिरहेका थिए । सत्तारुढ वाम नेताहरु उनै विपक्षी दलका नेतासमक्ष मागपत्र बोकेर उपस्थित भए । कांग्रेस सभापति देउवाको छेवैमा …