रसुवामा पहिरोले ८ घर बगायो, ४ जना बेपत्ता

रसुवा : उत्तरगया गाउँपालिका–४ पहिरेबेसीमा पहिरोले घर बगाँउदा एक बालकसहित ४ जना बेपत्ता भएका छन्। अन्य ३ जना घाइते छन्। पहिरोले घर बगाउँदा स्थानीय भक्तबहादुर थापामगर, उनकी बुहारी, नाती र घरमा काम गर्ने मान्छे बेपत्ता भएको रसुवाका प्रहरी सहायक निरीक्षक लालबहादुर आचार्यले जानकारी दिए।  गएराति ९ बजे ग...

सम्बन्धित सामग्री

नक्कली प्रमाणपत्र बनाएको आरोपमा ४ जना पक्राउ

२३ भदौ, काठमाडौं। डीभी परेपछि कक्षा १२ पासको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भएकी ३२ वर्षीया गोमा पाण्डे, सर्लाहीको लालबन्दी नगरपालिका–१० घर …

काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध चोरी गर्ने गिरोहका ४ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र शृङ्खलाबद्ध चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङगेश्वरी गाउँपालिका-८ घर भई थानकोट बस्ने ३५ वर्षीय लीला नारायण श्रेष्ठ दोलखाको शैलुङगेश्वरी गाउँपालिका-८ घर भई थली बस्ने ३९ वर्षीय विरबहादुर श्रेष्ठ, शैलुङगेश्वरी गाउँपालिका-८ घर भई खुसिबु बस्ने २६ वर्षीय सागर भन्ने पुन नारायण श्रेष्ठ र खोटाङको […]

उपत्यकामा श्रृंखलावद्ध चोरी गर्ने गिरोहका ४ जना पक्राउ

१० असार, काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाभित्र श्रृंखलावद्ध चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङगेश्वरी गाउँपालिका-८ घर भई थानकोट बस्‍ने ३५ वर्षीय लीला नारायण श्रेष्ठ दोलखाको शैलुङगेश्वरी गाउँपालिका-८ घर भई थली बस्‍ने ३९ वर्षीय विरबहादुर श्रेष्ठ, शैलुङगेश्वरी गाउँपालिका-८ घर भई खुसिबु बस्‍ने २६ वर्षीय सागर भन्‍ने पुन नारायण श्रेष्ठ […]

‘केल्मे ब्राण्ड’का नक्कली कपडा बेचेको आरोपमा काठमाडौंबाट ४ जना पक्राउ

‘केल्मे ब्राण्ड’का नक्कली कपडा बेचेको आरोपमा प्रहरीले काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको घुलिखेल–८ घर भएका राजकुमार श्रेष्ठ, ललितपुर बस्ने दिनेश राजभण्डारी, भारतीय नागरिक मोहित अग्रवाल र दोलखा घर भएकी राम्री तामाङ छन् ।उनीहरुलाई न्युरोड र बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । आरोपीहरुले स्पेनिस कम्पनी केल्मेको लोगो दुरुपयोग गरेर टोपी, टिसर्ट, एपर (हुट) र विण्ड स्विटर बिक्री गरेको प्रहरीको प्रारम्