वाइफाइयुक्त एलजीको एसी नेपाली बजारमा

एलजी ब्राण्डले स्र्माट थिङक्यु भएको वाइफाइबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ ।एलजी संसारभरी आफ्नो नवीनता घरायसी सामग्रीका लागि लोकप्रिय रहेको कम्पनीको दावी छ । यस स्मार्ट थिङक्यू भएको एससीलाई वाइफाइमार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाइबाट चलाउन सकिने बताइएको छ । साथै आफ्नो आवाजले पनि वाइफाइमार्फत नियन्त्रण गर्न सकिने सुविधा रहेको कम्पनीले जानकारी दिएको छ । […]