लगानी बोर्ड बैठक : पाँचतारे होटल बनाउन लगानी स्वीकृत

काठमाडाैं – सरकारले जापान क्लब इन्टरनेशनलाई देशका तीन स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरेको छ ।  लगानी बोर्डको मंगलबारको बैठकले जापानी लगानीकर्तालाई काठमाडौँको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।  कूल रु...

सम्बन्धित सामग्री

सञ्चालनमा आयो पाँचतारे होटल ‘हिल्टन काठमाडौं’

१८ साउन, काठमाडौं । काठमाडौंको नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा आएको छ । नेपालको प्रमुख व्यापारिक घराना शंकर समूहको लगानी रहेको यो होटल शुक्रबारदेखि सञ्चालनमा आएको हो । यो होटल निर्माण गर्न सन् २०१४ मै …

अन्नपूर्णमा भाटभटेनीको प्रवेश, ८ अर्बमा नयाँ पाँचतारे होटल बनाउँदै

२७ जेठ, काठमाडौं । नेपालमा खुद्रा व्यापारको ‘साम्राज्य’ खडा गरेको भाटभटेनी सुपर मार्केटले पहिलो पटक आतिथ्य सत्कार उद्योगमा बृहत लगानी गर्ने भएको छ । भाटभटेनीले काठमाडौं दरबारमार्गस्थित बन्द अवस्थामा रहेको पाँचतारे होटल डेल अन्नपूर्णमा अर्बौं लगानी …

टाइगर प्यालेसले तिर्‍यो ५४ करोड राजस्व

प्रत्यक्ष वैदेशिक लगानी रहेको भैरहवाको पाँचतारे होटल टाइगर प्यालेस किनेका गैरआवासीय नेपालीहरूले सरकारलाई करिब ५४ करोड रूपैयाँ राजस्व बुझाएका छन्।...

पोखरामा पाँच तारे होटल बन्दै

पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा पाँचतारे होटल बाराही सेदी निर्माण निर्माण भइरहेको छ । अबको साढे दुई वर्षमा सञ्चालन गर्ने गरी द्रुत गतिमा निर्माण भइरहेको यो होटल लगानी र क्षमताका हिसाबले गण्डकी प्रदेशकै सबैभन्दा ठुलो पर्यटन उद्योग हुनेछ । चार दशकदेखि पर्यटन उद्योगका सक्रिय बाराही ग्रुपको अगुवाइमा निर्माण भइरहेको यो होटल गण्डकी प्रदेशको पहिलो पब्लिक लिमिटेड कम्पनी हो । यसअघि निजी क्षेत्रको अगुवाइमा गण्डकी प्रदेशमा एउटा पनि पब्लिक लिमिटेड कम्पनी सञ्चालनमा आएको छैन । जलविद्युत आयोजनाहरु म

तारे होटल : बढ्दो लगानी, प्रतिफल अनिश्चित

–कमलकुमार बस्नेत/ काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले रु छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको रु छ अर्ब कर्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक रु ७० करोड त ब्याजमा मात्रै […]

तारे होटलमा बढ्दो लगानी, प्रतिफल अनिश्चित

९ कात्तिक, काठमाडौं । काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले आठ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले रु छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको रु छ अर्ब कर्र्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक रु ७० करोड त […]

तारे होटल : बढ्दो लगानी, प्रतिफल अनिश्चित

काठमाडौँ, ९ कात्तिक (रासस): काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले रु छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको रु छ अर्ब कर्र्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पनि वार्षिक रु ७० करोड त […]

क्यासिनो बहस : थप लाइसेन्स बाँड्न ठीक कि बेठिक ?

कोरोना सङ्क्रमण भएर एकान्तबासमा रहेकै बेला माघ ५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पाँचतारे होटल अलफ्टमा चिनियाँ लगानी रहेको कम्पनीलाई क्यासिनो सञ्चालन निम्ति पूर्वस्वीकृति दिए । पूर्वस्वीकृति दिएको आठ दिनपछि अर्थात् माघ १३ गते पर्यटन विभागले सो कम्पनीलाई क्यासिनो सञ्चालन गर्न अन्तिम स्वीकृति दियो । मन्त्री भएयता आलेले विभिन्न ६ कम्पनीलाई क्यासिनो सञ्चालन अनुमति दिइसकेका छन् । रकम लिँदै लाइसेन्स बाँड्दै गरेको आरोप मन्त्री आलेले खेपिरहेका छन् । पूर्ववर्ती सरकारमा

आधा दर्जन पाँचतारे होटल सञ्चालनमा आउँदै

मुलुकमा राजनीतिक स्थिरता भएपछि पर्यटकीय गतिविधि बढ्ने आशमा होटल तथा रिसोर्टमा लगानी बढीरहेको छ।