अन्नपूर्णमा भाटभटेनीको प्रवेश, ८ अर्बमा नयाँ पाँचतारे होटल बनाउँदै
२७ जेठ, काठमाडौं । नेपालमा खुद्रा व्यापारको ‘साम्राज्य’ खडा गरेको भाटभटेनी सुपर मार्केटले पहिलो पटक आतिथ्य सत्कार उद्योगमा बृहत लगानी गर्ने भएको छ ।
भाटभटेनीले काठमाडौं दरबारमार्गस्थित बन्द अवस्थामा रहेको पाँचतारे होटल डेल अन्नपूर्णमा अर्बौं लगानी …
काठमाडौँ १३ चैत । नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँचतारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन् । भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेश्नल, काठमाडौँको होटल ल्हासा इन्टरनेश्नल ९दुसित प्रिन्सेस० र धुम्बाराहीको अकामा होटल पाँचतारे वर्गीकरणमा परेका छन् भने वर्णवास […]
काठमाडौं । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभवसँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको […]
The post छ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाण्डौ – आज सोमवारदेखि पाँचतारे होटल, विदेशी रक्सी र १० लाख रुपैयाँमाथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ ।
आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि २०८०’ आजदेखि कार्यान्वयनमा आएको जानकारी दिँदै यस्तो शुल्क लाग्ने जनाएको हो । आर्थिक ऐन २०८० को दफा २१ मा पाँचतारे वा त्योभन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित रक्सी र १० लाख रुपैयाँभन्दा बढीका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहनाको कारोबारमा विलासिता शुल्क लग...
काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले भैरहवामा पाँचतारे होटल सञ्चालनमा ल्याएको छ । कम्पनीले साढे २ अर्ब रुपैयाँको लगानीमा ‘सिद्धार्थ विलासा’ पाँचतारे होटल सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अध्यक्ष चिन्तामणि न्यौपानेले सिद्धार्थ बिजनेस ग्रुपको २५ वर्षे व्यावसायिक यात्राका क्रममा मुलुकका विभिन्न स्थानमा ३२ ओटा आतिथ्यता सेवालाई निरन्तरता दिँदै भैरहवामा पाँच तारे होटल सञ्चालन गर्न सफल भएको बताए ।
गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट ७ किलोमिटर र सिद्धार्थ राजमार्गबाट करीब २०० मिटरभित्र अवस्थित सिद्धार्थ विलासा होटल करीब ४ बिघा क्षेत्रफलमा फैलिएको बताइएको छ । होटलको औपचारिक उद्घाटन भने असोजमा गर्ने तयारी छ ।
कुल ८५ ओटा कोठा, लबी लौन्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुराँ, स्विमिङ पुल, फिटनेस, जिमहल, स्पा, साउना र ज्याकुजी सहितको हेल्थ क्लव, लङ टेनिस कोर्ट, गार्डेन, पार्किङस्थल, ३ ओटा ठूला सेमिनार हल, मिटिङ हल र क्यासिनो सञ्चालन समेत हुने कम्पनीले बताएको छ ।
३ चैत, काठमाडौं । पाँचतारे होटल सोल्टीले कर्मचारी माग गरेको छ । कम्पनीले शुक्रबार एक सूचना निकाल्दै कर्मचारी माग गरेको हो । कम्पनीले मिटिङ तथा इभेन्ट म्यानेजर पदमा आवेदन माग गरेको छ । कम्पनीका अनुसार यस पदमा २ देखि ५ वर्षको अनुभव भएको र सम्बन्धित क्षेत्रमा ग्राजुयट गरेको हुनुपर्ने भएको छ । सोल्टीले ‘सेल्स म्यानेजर’ […]
काठमाडौँ – ज्योति विकास बैंकले कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजासँग होटलका विभिन्न सेवा–सुविधामा बैंकका ग्राहकलाई १५५ छुटसम्बन्धी सम्झौता गरेको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट कोहलपुर क्षेत्रीय प्रमुख दिनेश रायमाझी तथा होटल सेन्ट्रल प्लाजाका तर्फबाट बजार व्यवस्थापन प्रमुख रमेशकुमार पाठकले हस्ताक्षर गरेका हुन्। बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकलाई सेवामा थप छुट […]
केन्द्रीय राजधानी काठमाडौंमै हायात ब्राण्डको नाममा अर्को पाँचतारे होटल हायात प्लेस खुलेको छ । काठमाडौंको सोल्टीमोडस्थित टाचलमा गोल्यान समूहले करिब ५ अर्ब रुपैयाँ लगानीमा होटल हायात प्लेस सञ्चालनमा ल्याएको हो । होटल हायात प्लेस अन्तर्राष्ट्रिय ब्राण्ड हायातकै ‘चेन अफ होटल’ हो । तथापि, काठमाडौंमै रहेको अर्को होटल हायात रिजेन्सीको तुलनामा होटल हायात प्लेसको स्पेस केही सानो रहेको कम्पनीले जनाएको छ । तर होटल अन्तर्राष्ट्रियस्तरकै रहेको कम्पनीको दाबी छ । १४ तला अग्लो विल्डिङ सहित
कोरोना महामारीबीच काठमाडौँको नक्सालमा आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ। नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौँ’ निर्माण गर्न लागेको हो।