मध्य बेरुतस्थित सिरियाली बाथ पार्टीको लेबनानी शाखामा आइतबार भएको इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ ।'रास अल–नबामा भएको आक्रमणमा हिजबुल्लाह मिडिया सम्बन्ध अधिकारी मोहम्मद अफिफको मृत्यु भएको छ', सुरक्षा स्रोतले नाम नछाप्न अनुरोध गर्दै भन्यो । बाथ पार्टीको लेबनानी शाखाका महासचिव अली हिजाजीले ‘हिजबुल्लाह...