मध्य बेरुतस्थित सिरियाली बाथ पार्टीको लेबनानी शाखामा आइतबार भएको इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ ।'रास अल–नबामा भएको आक्रमणमा हिजबुल्लाह मिडिया सम्बन्ध अधिकारी मोहम्मद अफिफको मृत्यु भएको छ', सुरक्षा स्रोतले नाम नछाप्न अनुरोध गर्दै भन्यो । बाथ पार्टीको लेबनानी शाखाका महासचिव अली हिजाजीले ‘हिजबुल्लाह...
मध्य बेरुतस्थित सिरियाली बाथ पार्टीको लेबनानी शाखामा आइतबार भएको इजरायली हमलामा हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ मारिएको लेबनानी सुरक्षा स्रोतले जनाएको छ ।'रास अल–नबामा भएको आक्रमणमा हिजबुल्लाह मिडिया सम्बन्ध अधिकारी मोहम्मद अफिफको मृत्यु भएको छ', सुरक्षा स्रोतले नाम नछाप्न अनुरोध गर्दै भन्यो । बाथ पार्टीको लेबनानी शाखाका महासचिव अली हिजाजीले ‘हिजबुल्लाह...
काठमाडौं । इजरायलले इरानमा मिसाइल हमला गरेको छ । इरानको राजधानी तेह्रराईनको पश्चिम र दक्षिण पश्चिम क्षेत्रमा आक्रमण भएको हो । इजरायलले गरेको हमलामा सैन्य क्षेत्र छन्। आक्रमण प्रभावकारी नभएको इरानले बताएको छ भने इजरायलले आक्रमण सफल भएको बताएको छ । यस अगाडि दुई पटक इजरायलमा हमला गरेको इरानले पनि सैन्य क्षेत्रमै हमला गरेको थियो। […]
एजेन्सी । प्यालेष्टीनी भुमी गाजामा विस्थापितहरुले शरण लिएको एउटा विद्यालयमा इजरायली हवाई हमला हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । हमलामा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलका अनुसार इजरायलसँग युद्ध शुरु भएयता बन्द गरिएको उक्त विद्यालयमा विस्थापितहरुको अस्थायी शिविर रहेको थियो । घटनामा थुप्रै घाइते भएका छन् […]
गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्या ९० देखि एक सय सम्म पुगेको अनुमान गरेको छ । “मृतकको सङ्ख्या हालसम्म ९० देखि एक सयको बीचमा भएको अनुमान छ, दर्जनौँ घाइते भएका छन् । विस्थापित प्यालेस्टिनीहरू बस्ने विद्यालयमा तीनवटा इजरायली रकेट प्रहार गरिएको थियो”, विभागका प्रवक्ता महमुद बासलले बताउनुभयो […]
उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायली लगातार आक्रमणमा कम्तीमा २८ जना व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले शनिबार जनाएको छ । उत्तरी गाजामा सेवा सञ्चालन रहेको एक मात्र अस्पताल कमल ओडवान अस्पतालले विज्ञप्तिमार्फत शनिबार बिहानदेखि कम्तीमा २८ वटा शव प्राप्त गरेका र मृतकमध्ये अधिकांश बालबालिका र महिला रहेका जनाएको छ । प्यालेस्टाइनी सुरक्षा स्रोतहरूले इजरायली […]
गाजापट्टी– इजरायली सेनाको आक्रमणपछि कब्जा गरिएको वेस्ट बैंकको शरणार्थी शिविर, जेनिनमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको थियो। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहसँग झडप भएको थियो । मृतकहरू सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार आतंकवादी पूर्वाधारलाई विफल पार्न र एक व्यक्तिको घर […]
गाजा । मध्य गाजा पट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ। वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत […]
एजेन्सी। गाजास्थित हमास प्रमुख याह्या अल सिनवारको घरमा इजरायलले आक्रमण गरेको छ। आक्रमणमा सिनवारको घर नष्ट भएको इजरायलको दाबी छ।हमासले सोमबारदेखि आजसम्म(एक साता) इजरायलमाथि २३०० रकेट हमला गरिसकेको छ। प्रतिक्रिया स्वरुप हमासमाथि इजरायलले अहिलेसम्मकै ठूलो प्रत्याक्रमण गरेको छ। इजरायलले प्यालेस्टाइनमाथि हवाई मिसाइल हमला सातौं दिनसम्म जारी राखेको छ। दुई पक्षको संघर्ष गृहयुद्धमा परिणत हुँदै गएको आशंका गरिएको छ।