२३ माघ, काठमाडौं । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले राष्ट्रिय गौरबको अपर तामाकोशी जलविद्युत कम्पनीअन्तरगत पहिचान भएको २२ मेगावाटको रोल्वालिङ जलविद्युत् आयोजनाको पूर्वतयारीको काम रोक्न निर्देशन दिएको छ । माथिल्लो तामाकोशी र त्यसको क्यासकेड तामाकशी-५ जलविद्युत् आयोजनाको विद्युत उत्पादन क्षमता बढाउन यो आयोजनाको पहिचान भएर निर्माणका लागि पूर्वतयारीको काम चलिरहेको छ । निर्माणस्थल रहने भनिएको स्थानमा […]