गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा

काठमाडौँ – सरकारले गोदावरी-फूल्चोकीलाई वन संरक्षण क्षेत्र घोषणा गरेको छ। वन तथा वातावरण मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ललितपुर र काभ्रेमा पर्ने वन क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेको हो। वन ऐन ०७६ को दफा १५ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी ललितपुर र काभ्रेपलान्चोक जिल्लामा पर्ने वनलाई गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा गरिएको […]

सम्बन्धित सामग्री

विश्वमै दुर्लभ प्रजातिका चराहरु गुल्मीमा भेटिए

गुल्मी : विश्वमै दुर्लभ चराहरुमध्ये छ प्रजातिका चराहरु गुल्मीमा भेटिएका छन्। गुल्मीको रेसुङ्गा वन संरक्षण क्षेत्र र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ चराहरु फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए। दुर्लभ प्रजातिका चराहरुमध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध,…

विश्वमै दुर्लभ ६ प्रजातिका चराहरु गुल्मीमा

गुल्मी – विश्वमै पाइने दुर्लभ चराहरुमध्ये छ प्रजातिका चराहरु गुल्मीमा भेटिएका छन्। गुल्मीको रेसुङ्गा वन संरक्षण क्षेत्र र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ चराहरु फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए। दुर्लभ प्रजातिका चराहरुमध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो […]

सामुदायिक वनमा संरक्षण क्षेत्रका नाममा सरकारी हस्तक्षेप

पछिल्लोपटक २०७९ असार २ गते नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोदावरी फुल्चोकी क्षेत्रलाई वन संरक्षण क्षेत्र घोषणा गरी सामुदायिक वनमाथि छुरा चलाएको छ । समुदायले आफ्नो भनेर जोगाएको वनलाई समेत एकाएक संरक्षण क्षेत्र घोषणा गर्नुले सामुदायिक वनप्रति सरकारको दृष्टिकोण उदांगो भएको छ । २०७९ जेठ २९ देखि ३१ गते ललितपुर […] The post सामुदायिक वनमा संरक्षण क्षेत्रका नाममा सरकारी हस्तक्षेप appeared first on राजधानी राष्ट्रिय दैनिक.

गोदावरी फुलचोकी वन संरक्षण क्षेत्र घोषणा खारेज गर्न माग

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले गोदावारी फुलचोकी वन संरक्षण क्षेत्र खारेज गरी मानव अधिकार र सामुदायिक वन अधिकार सुनिश्चित गर्न माग गरेका छन् । नेपालमा अब थप तथा अतिरिक्त संरक्षित क्षेत्र घोषणा वा विस्तार गर्नु भनेको अन्तर्राष्ट्रिय लक्ष्य र मान्यताविपरीत रहेको भन्दै खारेजीको माग गरिएको हो ।वन तथा वातावरण मन्त्रालयले ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा […]

ललितपुरको गोदावरी र काभ्रेको फूलचोकीलाई समेटेर नयाँ संरक्षण क्षेत्र घोषणा

काठमाडौं । ललितपुरको गोदावरी र काभ्रेको फूलचोकीडाँडा लगायतका क्षेत्रलाई समेटेर ‘गोदावरी–फूलचोकी वन संरक्षण क्षेत्र’ घोषणा गरिएको छ । विभिन्न व्यापारिक समूहहरूले फूलचोकी डाँडामा केवलकार बनाउने प्रस्ताव पारित गराउने प्रयास गरिरहेका बेला सरकारले उक्त डाँडालाई संरक्षित क्षेत्र घोषणा गरेको हो । सर्वोच्च अदालतले २०७२ साल वैशाख ३ गते फूलचोकी क्षेत्रलाई प्रचलित कानून बमोजिम आरक्ष, निकुञ्ज वा […]

सरकारले गोदावरी-फूल्चोकीलाई घोषणा गर्‍यो वन संरक्षण क्षेत्र

काठमाडौं । सरकारले गोदावरी-फूल्चोकीलाई वन संरक्षण क्षेत्र घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ललितपुर र काभ्रेमा पर्ने वन क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेको हो । वन ऐन ०७६ को दफा १५ को उपदफा ९१०ले दिएको अधिकार प्रयोग गरी ललितपुर र काभ्रेपलान्चोक जिल्लामा पर्ने वनलाई गोदावरी–फूल्चोकी वन संरक्षण क्षेत्र […]

गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा

गोदावरी- फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा गरिएको छ । वन तथा वातावरण मन्त्रालयले ललितपुर र काभ्रेको पर्ने क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको हो ।  संरक्षित क्षेत्र घोषणा गरिएको सूचना नेपाल...

वन संरक्षण क्षेत्र घोषणा तयारीमा फेकोफनको असहमति

संघ सरकारले १५ वटा वन संरक्षण क्षेत्र घोषणाको तयारी थालेपछि सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)ले आपत्ति जनाएको छ । महासंघले सरकारको यो तयारीलाई वन क्षेत्रलाई संघमातहत ल्याइन प्रपञ्च भनेको छ ।  संविधानतः राष्ट्रिय...

संरक्षित क्षेत्र विस्तार भए आन्दोलन गर्ने फेकोफनकोे चेतावनी

सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनले संरक्षित क्षेत्र विस्तार भए आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले संरक्षण क्षेत्र विस्तार गर्दा सामुदायिक वन उपभोक्ताहरूको वन पैदावार उपभोगको अधिकार खोसिने भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । काठमाडौं, ललितपुर, मकवानपुर र धादिङको फूलचोकी–चन्द्रागिरी क्षेत्र,धादिङको रुवी उपत्यकासहितको उत्तरी क्षेत्र, संखुवासभा, तेह्थुम र ताप्लेजुङ्गको तीनजुरे–मिल्के–जलजले लगायतका क्षेत्रमा वन संरक्षण […]

संरक्षित क्षेत्र घोषणा र विस्तार तत्काल रोक्न माग

सामुदायिक वन उपभोक्त महासंघले संरक्षित क्षेत्र निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ति क्षेत्र, वातावरण संरक्षण क्षेत्र र वन संरक्षण क्षेत्र विस्तार तथा घोषणा गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।