देउवालाई ओलीको जवाफः कम्युनिष्ट सरकार बन्यो बन्यो

५ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकार बन्न कसैले रोक्न नसक्ने बताएका छन् । कांग्रेसका नेताहरुले कम्युनिष्ट सरकार बन्यो भने लोकतन्त्र खतरामा पर्छ भनेर अफवाह फैलाएको भन्दै ओलीले भने, ''माइकबाट सुन्ने गरी भन्न चाहन्छु । कम्युनिष्ट सरकार बन्यो बन्यो, वामपन्थीको सरकार आयो आयो ।'' भरतपुरमा आयोजित …

सम्बन्धित सामग्री

कम्युनिष्ट सरकार कतिपयलाई पचिरहेको छैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताएका छन् । ललितपुरमा शनिबार आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको बताएका हुन् ।

कम्युनिस्ट र गैर कम्युनिस्ट छुटाउनै नसक्ने अवस्था आयोः चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुुर केसीले नेपालमा कम्युनिष्ट र गैर कम्युनिष्ट छुट्याउनै नसक्ने अवस्था आएको बताएका छन्। ४३ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कम्युनिष्ट सरकार हुँदा पनि बिदेश जान युवा लर्को लाग्ने, देशको राष्ट्रियता र अखण्डताको सौदावाजी हुने, गरिबी, महंगी बढ्ने भएपछि जनताले दुईमा फरक छुट्याउन नसक्ने अवस्था आएको उनले बताए।

कम्युनिष्ट सरकार ढालेर कांग्रेसलाई सुम्पदा भित्रदेखि खुसी छैन–प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट सरकार ढालेर नेपाली कांग्रेसलाई सरकार सुम्पदा भित्रैदेखि खुसी नलागेको बताएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले कम्युनिष्ट सरकार अलोकतान्त्रिक,जनविरोधी र संविधान विरोधी बाटोमा हिड्न थालेपछि बाध्यताले विकल्प खोज्नु परेको बताए। नामले मात्रै कांग्रेस–कम्युनिष्ट नहुने,मुख्यकुरा विचार र व्यवहार भएको भन्दै संविधान,लोकतन्त्र र जनभावनाको रक्षा गर्न पछिल्लो निर्णय लिइएको उनले बताए।

प्रधामन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् ।

अचम्मको कम्युनिष्ट सरकार !

‘हाम्रा देवता भनेका नबोल्ने ढुङ्गाका मूर्ति होइनन्, बोल्ने जनता हुन् । निमुखा, भोका, असहाय, अशक्त र न्याय नपाएका जनताको सेवा र पूजा कम्युनिष्टहरूको मूल कर्तव्य हो । गरीब जनताबाट असुलिएको करबाट यज्ञ गर्ने, मन्दिरमा गजुर थप्ने राजाहरू हाम्रा प्रमुख शत्रु हुन् । भौतिकवादी पनि भएको नाताले हाम्रो लडाइँ ती धर्मभीरु र शोषक विरुद्ध हो ।’ […]

नेपालमा कम्युनिष्ट पार्टी निभ्ने बेलाको दियो :  प्रमुख सचेतक खाण

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट सरकार हैन राज्य स्थापना गर्न चाहेको आरोप लगाएका छन् । रुपन्देहीमा नेपाली काँग्रेस केन्द्रीय महिला विभागको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै खाणले ओली सरकारको तीन वर्षे चरित्र हेर्दा कम्युनिष्ट राज्य स्थापना गर्न चाहने खालको भएको बताए ।नेपालमा कम्युनिष्ट पार्टी निभ्न बेलाको दियो जस्तै भएको बताए । खाणले भने, 'जति सुकै उज्यालो र शक्तिशाली देखिए पनि कम्यु

कम्युनिष्ट सरकार कतिपयलाई पचिरहेको छैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताउनुभएको छ ।

कम्युनिष्ट सरकार तानाशाही भयो : देउवा

रामेछाप – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार तानाशाही भएको आरोप लगाउनुभएको छ । आफ्नो नेतृत्वको सरकारले गरेको निर्णयहरु वर्तमान सरकारले उल्टाएर कम्युनिष्टहरु तानाशाही भएर मुठभेड निम्ताउन खोजेको देउवाको आरोप छ । कम्युनिष्ट सरकार छिमेकी मुलुक भारत र चीनसामु लम्पसार परेको बताउँदै तत्काल...