अचम्मको कम्युनिष्ट सरकार !

‘हाम्रा देवता भनेका नबोल्ने ढुङ्गाका मूर्ति होइनन्, बोल्ने जनता हुन् । निमुखा, भोका, असहाय, अशक्त र न्याय नपाएका जनताको सेवा र पूजा कम्युनिष्टहरूको मूल कर्तव्य हो । गरीब जनताबाट असुलिएको करबाट यज्ञ गर्ने, मन्दिरमा गजुर थप्ने राजाहरू हाम्रा प्रमुख शत्रु हुन् । भौतिकवादी पनि भएको नाताले हाम्रो लडाइँ ती धर्मभीरु र शोषक विरुद्ध हो ।’ […]

सम्बन्धित सामग्री

कम्युनिष्ट सरकार कतिपयलाई पचिरहेको छैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताएका छन् । ललितपुरमा शनिबार आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको बताएका हुन् ।

एमाले सरकार ढाल्नेसँग गठबन्धन गर्दैनौं : ईश्वर पोखरेल

२१ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले सो कुरा बताएका हुन् । उनले भने, ‘एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर कांग्रेस मूल प्रतिद्वन्द्वी हो उसलाई प्रधानमन्त्री बन भनेर उसको […]

कम्युनिष्ट सरकार ढालेर कांग्रेसलाई सुम्पदा भित्रदेखि खुसी छैन–प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट सरकार ढालेर नेपाली कांग्रेसलाई सरकार सुम्पदा भित्रैदेखि खुसी नलागेको बताएका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँग कुराकानी गर्दै प्रचण्डले कम्युनिष्ट सरकार अलोकतान्त्रिक,जनविरोधी र संविधान विरोधी बाटोमा हिड्न थालेपछि बाध्यताले विकल्प खोज्नु परेको बताए। नामले मात्रै कांग्रेस–कम्युनिष्ट नहुने,मुख्यकुरा विचार र व्यवहार भएको भन्दै संविधान,लोकतन्त्र र जनभावनाको रक्षा गर्न पछिल्लो निर्णय लिइएको उनले बताए।

प्रधामन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त बनेका हुन् ।

कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भयो : केसी

रुपन्देही – राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्ति केन्द्रले कम्युनिष्ट सरकार नरुचाएकाले राजतन्त्र ल्याउने खेल सुरु भएको बताउनुभएको छ ।  शनिबार बुटवलमा प्रगतिशील पत्रकार मञ्चले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले गणतन्त्र, धर्मनिरपेक्ष, समावेशीकरणलगायतका उपलब्धिको संरक्षण नगरे राजतन्त्र फकर्...

कम्युनिष्ट सरकार कतिपयलाई पचिरहेको छैन : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताउनुभएको छ ।

कम्युनिष्ट सरकार तानाशाही भयो : देउवा

रामेछाप – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार तानाशाही भएको आरोप लगाउनुभएको छ । आफ्नो नेतृत्वको सरकारले गरेको निर्णयहरु वर्तमान सरकारले उल्टाएर कम्युनिष्टहरु तानाशाही भएर मुठभेड निम्ताउन खोजेको देउवाको आरोप छ । कम्युनिष्ट सरकार छिमेकी मुलुक भारत र चीनसामु लम्पसार परेको बताउँदै तत्काल...

देउवालाई ओलीको जवाफः कम्युनिष्ट सरकार बन्यो बन्यो

५ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकार बन्न कसैले रोक्न नसक्ने बताएका छन् । कांग्रेसका नेताहरुले कम्युनिष्ट सरकार बन्यो भने लोकतन्त्र खतरामा पर्छ भनेर अफवाह फैलाएको भन्दै ओलीले भने, ''माइकबाट सुन्ने गरी भन्न चाहन्छु । कम्युनिष्ट सरकार बन्यो बन्यो, वामपन्थीको सरकार आयो आयो ।'' भरतपुरमा आयोजित …