काठमाडौं, ३० साउन । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले नागरिकता विधेयक पुर्नविचारका लागि संसदमा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मोर्चाले उक्त कदमको स्वागत गरेको जानकारी दिएको हो । भण्डारीले नागरिकता विधेयकमा संसदले पुर्नविचार गर्न आवश्यक भएको भन्दै आइतबार संसदै फिर्ता पठाएकी थिइन् । मोर्चाले […]