वीरगञ्ज – पछिल्लो समय प्रदेश २ का प्रदेश सांसदहरूले गरेको विकासको काममा आफ्नो फाटो लगाउने होडबाजी चलेको छ। विशेष गरी प्रदेश नम्बर २ मा यहाँका प्रदेश सांसदहरूले आफ्नो प्रचार प्रसारका लागि विकास निर्माणका काम भएको स्थानमा आफ्नो फोटो झुण्ड्याउने चलन छ। संसदीय विकास कोषको रकमबाट हुने गरेका अधिकांश विकास निर्माणमा सम्बन्धित प्रदेश सांसदको नामसहित फोटो […]