देउवा सरकारका मन्त्रीको रिपोर्ट कार्ड, धेरै बदनाम, कोही गुमनाम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका अधिकांश मन्त्री बदनाम देखिएका छन् । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा धेरै मन्त्री व्यवहार शैली र अनियमितताका कारण बदनाम हुन पुगेका हुन् । केही मन्त्री भने गुमनाम छन् । मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण नीति योजना बनाएर सोहीअनुसार कर्मचारीतन्त्र दौडाउनुपर्छ तर अधिकांश सोहीअनुसार कर्मचारीतन्त्र दौडाउन […] The post देउवा सरकारका मन्त्रीको रिपोर्ट कार्ड, धेरै बदनाम, कोही गुमनाम appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सरकारकाे एक वर्ष: स्वमूल्यांकनमै अनुत्तीर्ण

असोज र कात्तिकका लागि गरिएको मूल्यांकन रिपोर्ट कार्ड निकै निराशाजनक रहेको जनाइएको छ।

सरकारकाे एक वर्ष: स्वमूल्यांकनमै अनुत्तीर्ण

असोज र कात्तिकका लागि गरिएको मूल्यांकन रिपोर्ट कार्ड निकै निराशाजनक रहेको जनाइएको छ।

प्रधानमन्त्रीले आफ्नो एकवर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रीहरूको रिपोर्ट कार्ड खोज्नुको सट्टा प्रधानमन्त्रीले आफ्नो एकवर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले एक वर्षमा आफूले गरेका कामको प्रधानमन्त्री रिपोर्ट सार्वजनिक गर्नुपर्ने बताएका हुन् । नेता कोइरालाले...

मन्त्रालयका रिपोर्ट कार्ड र वास्तविकता

करिब डेढ वर्षदेखि सुस्त बनेको मुलुकको अर्थतन्त्रमा अहिलेसम्म सुधार आउन नसकेको बेला उच्चपदस्थ सरकारी अधिकारीहरूबाट भने भिन्दाभिन्दै धारणा सार्वजनिक भएको छ । राजधानीमा बुधबार भएका दुई भिन्नभिन्न कार्यक्रममा सरकारी अधिकारीहरूले अर्थतन्त्रको अहिलेको अवस्थाबारे फरक–फरक धारणा राखे । प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना गरेको चालु बजेट कार्यान्वयन विषयक कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले सबै मन्त्रालयको रिपोर्ट […]

मन्त्रीको रिपोर्ट कार्ड : एक तीर दुई निशाना

२५ साउन, काठमाडौं । बिहीबार कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको मासिक ‘रिपोर्ट कार्ड’ बनाउने घोषणा गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सबै मन्त्री र सचिवहरु उपस्थित कार्यक्रममा उनले यदि रिपोर्ट कार्ड राम्रो नदेखिएमा फेरबदलसमेत गर्न सक्ने चेतावनी पनि दिए । सम्झौताले मन्त्रीहरूको कार्यशैली र गतिमा सुधार हुने  तथा आवश्यक पर्दा यसकै आधारमा […]

कर्मचारीको मासिक रिपोर्ट कार्ड बन्ने

काठमाडौं, जेठ ६। राष्ट्रसेवक कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाउन आगामी आर्थिक वर्षदेखि प्रत्येक महिना रिपोर्ट कार्ड तयार गरिने भएको छ। सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन सार्वजनिक प्रशासनले प्रदान गर्ने सेवाप्रति आमनागरिकलाई विश्वस्त पार्दै नतिजामुखी बनाउन सरकारले यस्तो नीति लिने घोषणा गरेको हो। यसका लागि प्रत्येक महिना प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री, सचिव र आयोजना प्रमुखको […]

प्रत्येक महिना आयोजनाहरुको रिपोर्ट कार्ड बनाइने

काठमाडौं । सरकारले प्रत्यक्ष महिना ठूला आयोजनाहरुको उच्चस्तरमा समीक्षा गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेले मासिकरुपमा आयोजनाहरुको समीक्षा गरी रिपोर्ट कार्ड तयार गरिने बताए । नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री, सचिव र आयोजना प्रमुखहरुको उपस्थितिमा हरेक महिना बैठक बस्ने छ । यस्तो बैठकमा गरिने समीक्षाअनुसार रिपोर्ट कार्ड तयार गरिने पौडेलले […]

सांसद झाले सार्वजनिक गरे आफ्नो ‘रिपोर्ट कार्ड’

काठमाडौं, २१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफ्नो रिपोर्ट कार्ड सार्वजनिक गरेका छन् । झा कुल बैठक २८ मध्ये २५ बैठकमा उपस्थित् भएका छन् । तीन वटा बैठकमा भने उनी दलको बैठकका कारण एक दिन र उपनिर्वाचनको तयारीको लागि भन्दै २ दिन अनुपस्थित् भएको उनको भनाई छ । रिपोर्ट कार्डमा उनले सदनमा […]