२५ साउन, काठमाडौं । बिहीबार कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको मासिक ‘रिपोर्ट कार्ड’ बनाउने घोषणा गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सबै मन्त्री र सचिवहरु उपस्थित कार्यक्रममा उनले यदि रिपोर्ट कार्ड राम्रो नदेखिएमा फेरबदलसमेत गर्न सक्ने चेतावनी पनि दिए । सम्झौताले मन्त्रीहरूको कार्यशैली र गतिमा सुधार हुने तथा आवश्यक पर्दा यसकै आधारमा […]