पाँच महिनामा विकास बैंकहरुको नाफा २ अर्ब ५४ करोड, धेरै कमाउनेमा मुक्तिनाथ

चालू आर्थिक वर्ष २०७८–७९ को पाँच महिनामा वाणिज्य बैंकहरुले २८ अर्ब माथि कमाइरहँदा यता विकास बैंकहरुले भने २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा कुल १७ विकास बैंकहरुले २ अर्ब ५४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । जुन अघिल्लो महिना, कात्तिक मसान्तसम्मको भन्दा १७.७६ प्रतिशतले बढी हो । गत कात्तिक मसान्तसम्म विकास बैंकहरुले कुल २ अर्ब १५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । साढे २ अर्ब बढी नाफा कमाउ

सम्बन्धित सामग्री

किन कमजोर देखियो कृषि विकास बैंकको वित्तीय विवरण ?

३० साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा अधिकांश वाणिज्य बैंकहरुको नाफा वृद्धि हुँदा कृषि विकास बैंकले भने नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुको औसत नाफा २३ प्रतिशत वृद्धि भएको छ । कृषि विकास बैंकको नाफा भने २३.७४ प्रतिशतले घटेको छ […]

विकास बैंकहरुको नाफा डेढ अर्ब, अझै पनि सात विकास बैंकको स्प्रेड तोकिएभन्दा माथि

काठमाडौं। चालु आर्थिक बर्षको पहिलो त्रैमासमा तीन वटा विकास बैंक नोक्शानीमा गएका छन्। समस्याग्रस्तबाट मुक्त भएको  नारायाणी डेभलपमेन्ट बैंकका

बैंकहरु धमाधम अर्बपति क्लबमा

मुलुकको आर्थिक विकास अपेक्षित नभए पनि नेपालमा बैंकिङ क्षेत्र फस्टाएको छ । सहरदेखि ग्रामीण क्षेत्रसम्म बैकिङ पहुँच वृद्धि भएसँगै वाणिज्य बैंकहरुको नाफा पनि वृद्धि भएको छ । अर्ब बढी नाफा कमाएर अर्बपति क्लबमा उक्लिने बैंकको संख्या बढ्दो छ ।