यस्ता छन् न्यू जेनेरेसन हुन्डाई भर्नाका ५ मुख्य फिचर

काठमाडौं । हुन्डाई मोटर्सले न्यू जेनेरेसन भर्ना गएको महिना सार्वजनिक गरेको थियो । पहिलाकोभन्दा फराकिलो ह्वीलबेस, नयाँ डिजाइन र इन्टेरियरमा व्यापक सुधार गर्दै यो कार बजारमा ल्याएको हो । कम्पनीले नयाँ भर्नाको मूल्य १० लाख ९० हजार देखि १७ लाख ३८ हजार भारतीय मूल्य (एक्स–शोरु) निर्धारण गरी बिक्री वितरण गर्दै आएको छ । यो मिडसाइज […]

सम्बन्धित सामग्री

हुन्डाई आयोनीक-९ दुई ड्राइभिङ सिस्टममा आउने

काठमाडौं । हुन्डाईले आयोनीक-९ बजारमा उतार्ने तयारी गरिरहेको छ । कम्पनीले दक्षिण कोरिया, यूरोपदेखि अमेरिकी क्षेत्रमा समेत परीक्षण गरिरहेको आयोनीक-९ को फिचर लगायतका विषयमा जानकारी बाहिर ल्याउन थालेको हो । कम्पनीहरुले गाडी बजारमा उतार्ने एकिन भएपछि यस्ता विवरणहरु क्रमिक रुपमा बाहिर ल्याउने गर्छन् । निकै पृथक डिजाइनमा ल्याउन लागेको आयोनीक-९ दुई ड्राइभिङ सिस्टमको साथ आउने […]

हुन्डाई कोना ईभी २०२४ मोडल सार्वजनिक, यस्ता छन् फिचर्स

काठमाडौं । हुन्डाई कोना ईभीको २०२४ मोडल सार्वजनिक भएको छ । न्यूयोर्क इन्टरनेसनल अटो शोमा उक्त ईभी सार्वजनिक गरिएको हो । कम्पनीले यो नयाँ ईभीमा फरक ब्याट्री क्षमता र पावर आउटपुटसहित सार्वजनिक गरेको हो । यस इलेक्ट्रीकमा प्रयोग भएको ब्याट्री साइज पनि अघिल्लो मोडलको तुलनामा केही ठूलो रहेको छ। नयाँ कोना इलेक्ट्रीकमा दुई वटा ब्याट्री […]

हुन्डाई र टाटा बीच कडा टक्कर, ल्याउँदै छन् यस्ता मोडल

काठमाडौं । कोरोना महामारीका कारण खस्किएको भारतीय अटोमोटिभ उद्योग सन् २०२२ मा पुनः बलियो बनेको थियो । यही कारण भारतीय आर्थिक वर्ष २०२३ (अप्रिल २०२३ बाट मार्च २०२४) मा अटाेमाेवाइल बिक्रीकाे तथ्याङ्क थप सुधार हुने देखिएकाे छ । यस आर्थिक वर्षकाे सुरूवातमा हुन्डाई मोटर इन्डिया, टाटा मोटर्स र किया इन्डियाले सर्वाधिक बिक्री रेकर्ड बनाएका छन् […]

नयाँ ब्रेजा र भेन्यूको इन्ट्री भेरियन्टमा कुन ठिक ? यस्ता छन् फरक

काठमाडौं । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यू दूवै चल्तीका मोडल हुन् । हालै मात्र दुबै ब्राण्डले बजारमा ल्याएका फेसलिफ्ट मोडल नेपाल आएका छन् । यसअघिको तुलनामा हुन्डाई भेन्यूमा फ्रन्ट ग्रिल र रियर लाइटमा परिवर्तन भएको छ । ठ्याक्कै त्यस्तै मारुती सुजुकीले पनि ब्रेजाको अगाडि र पछाडि धेरै अपग्रेड गरेर ल्याएको छ […]

नयाँ एमपीभी सार्वजनिक गर्दै हुन्डाई, यस्ता छन् विशेषता

काठमाडौं । हुन्डाईले प्रिमियम कमर्सियल सेग्मेन्टमा नयाँ एमपीभी लन्च गर्ने भएको छ । कम्पनीले आगामी वर्ष ७ सिट क्षमता भएको हुन्डाई स्टारगेजर नामक एमपीभी ल्याउने भएको हो । सार्वजनिक भएको एक रिपोर्ट अनुसार स्टारगेजर कियाको कारेन्स  निर्माण भएको प्लेटफर्ममा नै आधारीत हुनेछ । यसको डाइमेन्सन भने ४४६० एमएम लम्बाइ, १७८० चौडाइ र १६९५ एमएम उचाइ […]

हुन्डाईले नेपाल ल्याउँदै नयाँ भेन्यू, यस्ता छन् परिवर्तन

काठमाडौं । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो सबकम्प्याक्ट एसयूभी भेन्यूको फेसलिफ्ट मोडल नेपाल ल्याउने बाटो खुल्ला भएको छ । यसअघि सरकारले लगाएको आयात प्रतिबन्धको कारण भेन्यू फेसलिफ्ट नेपाल आउन सकेको थिएन । नयाँ हुन्डाई भेन्यूमा धेरै अत्याधुनिक र मार्केट ट्रेन्ड अनुसारको फिचरहरु थप भएर भारतमा विक्री भइरहेको छ । नयाँ भेन्यू अहिले भारतमा […]

यस्ता छन् नयाँ हुन्डाई कोना भएका ५ मुख्य परिवर्तन (फोटो फिचर)

काठमाडौं । हुन्डाई कोनाको फेसलिफ्ट नेपाल आएको छ । कम्पनीले नेपाल ल्याएको नयाँ कोनामा मुख्य ५ परिवर्तन देख्न सकिन्छ । कम्पनीले इन्टेरियर र एक्सटेरियरमा परिमार्जन सहित ल्याएको कोना पहिलेको तुलनामा थप आकर्षक देख्न सकिन्छ । अन्तर्राष्ट्रिय अटोमोवाइल बजारमा नै कम मूल्यमा प्रिमियम इलेक्ट्रीक कार खोज्ने ग्राहकको चाहना पुरा गर्दै आएको कोना यस अघिको मोडल भन्दा […]

भारतमा हुन्डाई आई–२० एन सार्वजनिक, यस्ता छन् विशेषता

हुन्डाई इन्डियाले भारतमा नयाँ आई२० एन लाइन सार्वजनिक गरेक छ। बिहिबार सार्वजनिक नयाँ आई२० एन लाइन स्पोर्टी लुक्स भएको ह्याचब्याग हो।

सार्वजनिक भयो हुन्डाई क्यास्पर, यस्ता छन् विशेषत

काठमाडौं । हुन्डाईको बहुप्रतिक्षित कार ‘क्यास्पर’ कोरियामा सार्वजनिक भएको छ । हुन्डाईले एसयूभी सेग्मेन्टमा अर्को नयाँ गाडी सार्वजनिक गरेको हो । बजारमा कम मूल्यका एसयूभीमा ग्राहकको आकर्षण बढ्दै जाँदा हुन्डाईले बाहिर ल्याएको क्यास्परको चर्चा हुनु स्वभाविक हो । निकै आकर्षक डिजाइनमा आएको क्यास्परले टाटाले बजारमा ल्याउने तयारी गरेको पन्च, म्याग्नाइट, काइगर जस्ता एसयूभीसँग सिधा प्रतिस्पर्धा […]

यस्ता छन् हुन्डाई आईट्वान्टी एक्टिभका विशेषता

काठमाडौं । सन् २०१५ को अगष्टमा नेपाल भित्र्याइएको हुन्न्डाई आई ट्वान्टी एक्टिभ मोडलका ३ हजारभन्दा बढी गाडी