रसुवा - रसुवाका स्थानीय तहका जनप्रतिनिधिले पदबाट भटाभट राजिनामा दिन थालेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पुनः उम्मेवारी दिन उनीहरूले पदबाट राजीनामा दिएका हुन् ।
उम्मेदवारी दर्ता भोलि आईतबार र पर्सि सोमबारका लागि तोकिएको छ । त्यसैअनुरुप जनप्रतिनिधिहरूले पुनः उम्मेदवारी दिन राजीनामा दिन थालेका हुन् । पाँच...