१५ चैत, काठमाडौं । ९ वर्षअघि ठेक्का लिएको कमलविनायक–नगरकोट सडक सम्पन्न नगर्ने शैलुङ कन्स्ट्रक्सनलाई सरकारले थप मौका दिएको छ । प्रतिवद्धताअनुसार काम नगरेपनि पटक–पटक शैलुङ कन्स्ट्रक्सनले पटक–पटक थप समय पाउँदै आएको छ । १३ चैतमा एक सूचना जारी गर्दै सडक विभाग अन्तरगतको सडक सुधार तथा विकास परियोजनाको निर्देशनालयले १४ दिनभित्र कामको गति नसुधारे ठेक्का तोड्ने […]