चुनावको मौका छोप्दै वन अतिक्रमण

जब–जब देशमा निर्वाचन, दैवी प्रकोप, बन्द हड्ताल, आन्दोलन हुन्छन्, त्यही मौका छोप्दै भूमाफिया र वनमाफियाहरूको गिद्दे दृष्टि जंगलमा पर्ने गर्छ।...

सम्बन्धित सामग्री

https://nagariknews.nagariknetwork.com/social-affairs/243301-1592223222.html

कोरोना भाइरस(कोभिड–१९) नियन्त्रण तथा ब्यवस्थापनमा सबैको ध्यान केन्द्रित भएको मौका छोपेर जिल्लामा अबैध चोरी, निकासी तथा वन अतिक्रमण मौलाएको छ । जिल्लाका नदी, खोलाबाट नदीजन्य पदार्थ चोरी, तस्करी तथा वन क्षेत्रमा ब्यापक रुपले अतिक्रमण बढेको हो । नदी, खोलाबाट बालुवा, ढुंगा र गिट्टी अबैध रुपमा चोरी तस्करी भइरहेको स्थानीय बासिन्दा बताउँछन् ।

लकडाउनमा वन अतिक्रमण गरि बनाइएका टहरा आगो लगाई नष्ट गरियो

कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरिएका बेला डडेल्धुरामा भने वन अतिक्रमण गर्नेका टहरा भत्काई आगो लगाइएको छ। लकडाउनको मौका छोपि राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका छाप्रा टहरा भत्काई आगो लगाइएको डिभिजनल वन कार्यालय डडेल्धुराले जनायो।