सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडलसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले उनीहरूविरूद्ध १५ करोड ८८ लाख ५० हजार बिगो माग दाबी गरेको छ।