काठमाडौं : देश प्रादेशिक संरचनामा गएको दुई वर्षपछि प्रदेश ३ ले गत साता मात्रै आफ्नो नाम र स्थायी राजधानी पायो। संविधानले प्रदेशको नामाकरण गर्ने अधिकार प्रदेश सभालाई दिए पनि नेपाल कम्युनिष्ट पार्टीको बहुमत रहेको प्रदेश ३ को नामाकरण र राजधानी पार्टीको केन्द्रीय सचिवालयले टुंग्यायो। प्रदेश ३ को नाम नेपालमण्डल