सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा जाहेरी

काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी परेको छ।  क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा एक किशोरीले जाहेरी दिएकी हुन्। नेपाली टोलीको नेतृत्व गर्दै लामिछाने केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङखला खेल्न भदौ ६ गते राजधानी नैरोबीतर्फ प्रस्थान गरेका थिए । त्यसको अघिल्लो रात लामिछानेले आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी प्रहरी उच्च स्रोतको दाबी छ। तर, यो विषय

सम्बन्धित सामग्री

सन्दीपविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’ मा परेकाे छ।

सन्दीपविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’ मा परेकाे छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने निलम्बित

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर गरी सजाय निर्धारण गरेकाले घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज एक विज्ञप्ति निकालेर बताउनुभएको छ । जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका […]

सन्दिप रिहा हुँदा जे देखियो (फोटोफिचर)

काठमाडौं, २९ पुष । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्नका लागि आदेश दिएसँगै सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालतमा धरौटी बुझाएका थिए । त्यसलगत्तै सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले केन्द्रीय कारागारमा पुगेर सन्दीपलाई अदालतले राखेका शर्तको जानकारी गराएका थिए । जबरजस्ती करणी मुद्धामा जिल्ला […]

सन्दीपको बयान जारी, आज थुनछेक बहस नहुने

नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जारी छ । बिहान ११:३० बजेदेखि सुरु भएको बयान समाचार तयार पार्दासम्म जारी छ । १७ वर्षकी किशोरीलाई होटलमा पुराएर जबरजस्ती करणी गरेको कसुरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने गत असोज २० गते पक्राउ परेका थिए । गत भदौ ६ गतेको बिहान पिंगलास्थानमा रहेको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै किशोरीले भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी दि

असोज २४ गते मात्रै म्याद थप हुने, यसरी अगाडि बढ्नेछ सन्दीपको कानुनी प्रक्रिया

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा क्रिकेटर सन्दीप लामिछाने बिहीबार पक्राउ परेका छन् । कतारको दोहाबाट बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको हो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई सन्दीपको खोजतलास सु? गरेको थियो । तर जतिबेला सन्दीपविरुद्ध जाहेरी परेको थियो, त्यतिब

पल शाह र सन्दीप लामिछाने प्रकरणमा के छ फरक ?

नेपाली राष्ट्रिय टोलीका तत्कालीन कप्तान सन्दीप लामिछानेविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिग बलात्कारको कसुरमा जाहेरी प¥यो । १७ वर्षीय एक किशोरीले सन्दीपविरुद्ध गत भदौ ६ गते बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिइन् ।जाहेरीका आधारमा सञ्चारमाध्यममा समाचार आउन थालेपछि प्रहरीले प्रेस विज्ञप्ति पठाएर सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी आएको र जाहेरीमाथि अनुसन्धानको काम भइरहेको बतायो । प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेले भदौ ५ गते ती किशोरीलाई काठमाडौँ र

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानले कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । क्यानले विज्ञप्ति जारी गर्दै लामिछानेलाई टिमबाट निलम्बन गरिएको जनाएको हो । क्यानको कार्यसम्पादन समितिको निर्णयअनुसार उनलाई टिमबाट निलम्बन गरिएको हो । लामिछानेउपर जबरजस्ती करणी कसूमा जाहेरी परेको र उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ । […]

सन्दीप क्यानको सम्पर्क बाहिर

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) सँग सम्पर्कमा हुनुहुन्न ।