सन्दिप रिहा हुँदा जे देखियो (फोटोफिचर)

काठमाडौं, २९ पुष । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्नका लागि आदेश दिएसँगै सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालतमा धरौटी बुझाएका थिए । त्यसलगत्तै सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले केन्द्रीय कारागारमा पुगेर सन्दीपलाई अदालतले राखेका शर्तको जानकारी गराएका थिए । जबरजस्ती करणी मुद्धामा जिल्ला […]