पञ्चायतकालमै बनेको सिंचाई आयोजना नाममा मात्र सीमित
धनगढी । २०५० को दशकमा कैलालीको कैलारी गाउँपालिका–२ स्थित गुरगी सिंचाई आयोजनाले किसानको मुहार फेरेको थियो । जिल्लाकै नमुना सो आयोजनाबाट दक्षिणी क्षेत्रका करिब ६ हजारभन्दा बढी किसानको खेतको गरा–गरामा पानी पुग्थ्यो ।
२०६४
लुम्बिनी, १६ असोज । रुपन्देहीको मोतिपुर क्षेत्रलाई औद्योगिक क्षेत्र स्थापना गर्ने आयोजनाको अवस्थाका बारेमा बुटवलमा छलफल भएको छ । सो औद्योगिक क्षेत्र जिल्लाको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिकाअन्तर्गत पर्दछ । २०७२ सालमा मोतिपुर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । सो आयोजनाका लागि आठ सय १३ बिघा जमिन मोतिपुर औद्योगिक क्षेत्रका नाममा स्वामित्व प्रदान […]
जाजरकोट– कर्णालीको कृषिजन्य वस्तुलाई व्यवस्थित गरी कृषकको जीवनस्तर सुधारका लागि बनाइएका शीतभण्डार प्रयोगमै नआउने भएका छन् । कर्णालीका अधिकांश जिल्लामा करोडौं खर्च गरेर बनाएका शीतभण्डार विद्युत अभावकै कारण सञ्चालनमा आउन सक्ने अवस्था छैन । ३३ केभी प्रसारण लाइनको विद्युत नियमित नहुनु र शीतभण्डार सञ्चालनका लागि पर्याप्त ज्ञान नहुनु नै निर्माण भएका दर्जन कोल्डस्टोर अलपत्र बन्दै […]
माओवादी पार्टी शान्ति प्रक्रियामा आएर कुनै न कुनै रूपमा सत्तामा पहुँच राखिरहेको १७ वर्ष पुग्नै लागेको छ । विगतमा विभिन्न अभियान घोषणा भए तर त्यसले अपेक्षित परिणाम ल्याएको देखिंदैन । पछिल्लो अभियान पनि रूपान्तरणको नाममा स्थानान्तरणमा सीमित नहोस् !
दाङको तुलसीपुर उपमहानगरपालिकाको नाममा १० विघा भन्दा बढि जग्गा छ। तर, उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गा मात्रै गर्दै आएको छ। अन्य सबै जग्गा अतिक्रमणमा परेको छ। उपमहानगरपालिका कार्यालय रहेको १०...
दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ । उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ । उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर–पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ । जहाँ तीन ठूला …
बहुदलीय व्यवस्थामा आमनिर्वाचनबाट दलहरुले प्राप्त गर्ने बहुमत नै राजनीतिक स्थिरताको द्योतक मानिन्छ । नेपालको संविधानमा आवधिक निर्वाचनमा दलहरुले प्रतिस्पर्धा गर्ने र एकल वा एकभन्दा बढी दलको बहुमतका आधारमा सरकार गठन गर्ने व्यवस्था छ ।नेपालमा २००७ सालयताको प्रजातान्त्रिक इतिहासमा भएका आवधिक आमनिर्वाचन हेर्दा एउटै दलले त्यो पनि केही निर्वाचनमा मात्र दुई तिहाई र बहुमत प्राप्त गरेको तथ्याङ्क छ । अझ पछिल्लो समयमा मुलुकले अपनाएको राजनीतिक व्यवस्थाअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा त कुनै एक दललाई एकल
काठमाडौँ, २२ मङ्सिर । बहुदलीय व्यवस्थामा आमनिर्वाचनबाट दलहरुले प्राप्त गर्ने बहुमत नै राजनीतिक स्थिरताको द्योतक मानिन्छ । नेपालको संविधानमा आवधिक निर्वाचनमा दलहरुले प्रतिस्पर्धा गर्ने र एकल वा एकभन्दा बढी दलको बहुमतका आधारमा सरकार गठन गर्ने व्यवस्था छ । नेपालमा २००७ सालयताको प्रजातान्त्रिक इतिहासमा भएका आवधिक आमनिर्वाचन हेर्दा एउटै दलले त्यो पनि केही निर्वाचनमा मात्र दुई […]
काठमाडौं। प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेताका नाममा रहेको प्रतिष्ठानहरुकोे नाम परिवर्तन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले नामअनुुसारको काम नभएको सरकारी बजेट प्राप्त गरी बाँड्नेमा मात्र सीमित भएको जनगुनासो रहेको बताए। नेताको नामबाट सञ्चालनमा रहेका प्रतिष्ठानमा सबैभन्दा बढी धर्ना, हडताल र ताला बन्दी हुने गरेको सुवालको जिकिर छ।
मुलुकको संघीय राजधानी काठमाडौंमा निषेधाज्ञाको नाममा सीमित क्षेत्रहरुलाई मात्र बन्देज गरी सरकारी, गैरसरकारी कार्यालय तथा अन्य निकायमा मानिसको भीडभाड थेगिनसक्नु छ । यससंगै कोरोना संक्रमण पनि बढ्दो छ । यसलाई नियन्त्रण गर्न सवारी साधन संचालनमा नियन्त्रण गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा …