मुलुकको संघीय राजधानी काठमाडौंमा निषेधाज्ञाको नाममा सीमित क्षेत्रहरुलाई मात्र बन्देज गरी सरकारी, गैरसरकारी कार्यालय तथा अन्य निकायमा मानिसको भीडभाड थेगिनसक्नु छ । यससंगै कोरोना संक्रमण पनि बढ्दो छ । यसलाई नियन्त्रण गर्न सवारी साधन संचालनमा नियन्त्रण गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा …