जनार्दन आचार्यको पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ सार्वजनिक हुँदै

नेपालगञ्ज– राजनीतिशास्त्रका प्राध्यापक डा जनार्दन आचार्यले राजनीति, प्राध्यापन र कूटनीतिमा रहेको आफ्नो लामो अनुभव समेटेर संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ लेखेका छन्। क्रियटिभ बुक्सले प्रकाशन गरेको उक्त पुस्तक १९ असोजमा सार्वजनिक गरिने भएको छ। आचार्यले पुस्तकमा पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र हुँदै गणतान्त्रिक लोकतन्त्रसम्मको नेपाली राजनीतिका घटनाक्रमलाई विश्लेषण गरेका छन्। नेपाली राजनीतिको दुईधारका नायक बीपी कोइराला […]