नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ, दुई देशका सुरक्षाकर्मीको संयुक्त गस्ती

राँझा : आसन्न प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनलाई मध्यनजर गरी बाँकेस्थित नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनको बेला हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न गए राति १२ बजेदेखि मङ्सिर ४ गते राति १२ बजेसम्म सीमानाका बन्द गरी सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मी परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर…

सम्बन्धित सामग्री

दसगजामा नेपाल-भारतको संयुक्त गस्ती

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनलाई मध्यनजर गरि नेपाल–भारत सीमा नाकाको दसगजामा सुरक्षा व्यवस्था कडा पारिएको छ।  अवैध हातहतियार भित्रिन नदिन र सीमामा अपराधिक गतिविधि हुन नदिन दुई देशका सुरक्षाकर्मी परिचालन...

रौतहटमा सशस्त्र र एसएसबीको संयुक्त गस्ती

१५ मंसिर, रौतहट । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा रौतहटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतसँग सीमा जोडिएको रौतहटमा सशस्त्र प्रहरी बलले छुट्टाछुट्टै चेक प्वाइन्ट राखेर दर्जनौं स्थानमा सवारीसाधन चेकजाँच गरिरहेका छन् भने सिमावर्ती क्षेत्रहरुमा पनि निगरानी बढाइएको छ । सशस्त्रले २६ किलो मिटर लामो खुल्ला सीमानामा भारतीय …