इन्टरनेटको विकाससंगै प्रेम दर्शाउने “इन्टरनेट” गीत बिमोचन

गायक तथा गीतकार विक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको “इन्टरनेट” म्युजिक भिडियो ११ कार्तिक २०७९ मा सार्वजनिक भएको छ । सन् १९७० दशक तिर यदि इन्टरनेटको विकास भएको भए त्यो समयमा कस्तो किसिमको प्रेम हुने थियो भन्ने सस्पेन्स कथा वस्तुलाई आधार मानेर त्यस ताकाको भेष भुसा र गेटअप देखाउन यस गीतमा कोशिस गरिएको छ ।  खुन्दे बाट  म्युजिक भिडियो “इन्टरनेट” रिलिज भएको छ ।...