कृष्ण लीला ट्रेलर : फरक पुष्प, सस्पेन्स श्रद्धा (भिडियो)

काठमाडौँ- आउँदो भदौ ३ गते कृष्ण जन्माष्टमीका दिनबाट प्रदर्शनमा आउने फिल्म  ‘कृष्णलीला’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकार पुष्प खड्का र नवनायिका श्रद्धा क्षेत्रीको प्रेम र बिछोडलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा अभिनेता पुष्पलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । उनको बोल्ने शैली अन्य फिल्मको भन्दा फरक देखाइएको छ । ट्रेलर […]