बढ्यो पेट्रोल र डिजेलको मूल्य, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको छ । निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको र निगमलाई घाटा रहेकाले पेट्रोल र डिजेलमा प्रतिलिटर ३/३ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । यससँगै डिजेल र पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । नयाँ मूल्य आजै राति १२ बजेदेखि […]

सम्बन्धित सामग्री

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ – भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य घटाएर नयाँ सूची नेपाल आयल निगमलाई पठाएको छ। निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा र डिजेल प्रतिलिटर ६ रुपैयाँ ८२ पैसा घटेर आएको छ। अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर […]

भारतबाट यतिधेरै घटेर आयो पेट्रोल र डिजेलको मूल्य

नेपालमा लामो समयपछि पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि नेपालमा भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर आएको छ । नेपाल आयल निगमका अनुसार १६ जुलाईमा भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको छ । …

पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य घट्नुको कारण के ?

पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्य घटेको छ । डिजेलको मूल्य ४० रुपैयाँ ५४ पैसा र पेट्रोलको मूल्य १८ रुपैयाँ ५० पैसाले घटेको छ ।पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले बिहीबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेका छन् ।आफ्नो घोषणामा उनले भने, ‘आज विश्व बजारमा तेलको मूल्य ह्वात्तै घटेको छ र यस्तो अवस्थामा हामीसँग पेट्रोलियम पदार्थको मूल्य घटाउने अवसर पनि छ ।’केही महिनायता पाकिस्तान सरकारले पेट्रोलको मूल्य ६० प्रतिशतसम्म बढाएको थियो भने अब सरकारले पेट्रोलको मूल्य १८ रुपैयाँ घटाउने

पेट्रोल र डिजेलको मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडावृद्धि

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएपछि विभागले सवारीसाधनको भाडादर बढाएको हो । विभागका अनुसार नयाँ भाडादर बुधबारबाट...

भारतमा ७ दिनदेखि पेट्रोल र डिजेलको मूल्य स्थिर

भारतमा पछिल्लो एक सातायता डिजेल र पेट्रोलको मूल्यमा स्थिरता कायम भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पेट्रोल र डिजेलको मूल्य ७ दिनदेखि स्थिर रहेको हो । भारतीय तेल कम्पनीले ६ अप्रिलदेखि आजसम्म देशका कुनै पनि राज्यमा मूल्य बढाएका छैनन् । इण्डियन आयल कर्पोरेसनले आजको पेट्रोल र डिजेलको मूल्य सार्वजनिक गर्दै स्थिरता कायम भएको जनाएको छ ।भारतमा ७ दिनअघि ६ अप्रिलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ०.८० भारू बढेको थियो । नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनसँग पेट्रो

भारतमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

भारतमा पेट्रोल र डिजेलको मूल्यमा ८० पैसाले वृद्धि भएको छ । पछिल्लो दुई हप्तामा भारतमा ९.२० रुपैयाँले इन्धनको मूल्यमा वृद्धि भइसकेको छ । सरकारी इन्धन खुद्रा बिक्रेताले जारी गरेको नयाँ मूल्यअनुसार दिल्लीमा पेट्रोलको मूल्य १०३.८१ भारतीय रूपैयाँबाट बढेर १०४.७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको मूल्य ९५.०७ रुपैयाँ बाट बढेर ९५.८७ रुपैयाँ पुगेको छ ।पेट्रोल र डिजेलको मूल्य केन्द्र सरकार र राज्य सरकारको तर्फबाट लगाइएको करको आधारमा तय हुन्छ । हरेक राज्यमा करको दल फरक हुन्छ । त्यसैले अलग–अलग राज्यम

भारतमा १० दिनमा ९ पटक बढ्यो पेट्रोल र डिजेलको मूल्य

भारतमा इन्धनको मूल्य फेरि वृद्धि भएको छ। युक्रेन र रसियाबिचको युद्धको असरका कारण विश्वभर नै इन्धनको मूल्य बढिरहँदा भारतमा पनि त्यसको असर परेको हो। एनडीटीभीका अनुसार १० दिनमा ९ पटक पेट्रोल र डिजेलको मूल्य बढेको हो। १० दिनमा भारतीय ६ रुपैयाँ ४० पैसा इन्धनमा बढिसकेको छ। बिहीवार पेट्रोल र डिजेलमा…

पेट्रोल र डिजेलको मूल्य ६ दिनमा पाँच पटक बृद्धि

भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ ।त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रति लिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलब ८७ थियो ।  मूल्य दर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ । पछिल्लो पटक २२ मार्चमा मूल्य बृद्धि भएको थियो । यस

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ । डिजेल र पेट्रोल दुबैमा ३/ ३ रुपैयाँ बढेको हो । मूल्य बढेसँगै पेट्रोलको मूल्य १३३ र डिजेलको मूल्य ११६ पुगेको छ ।   ...

भारतमा कति छ पेट्रोल तथा डिजेलको मूल्य ?

भारतमा पेट्रोलको मूल्य स्थिर रहेको छ ।  मुलुकमा पेट्रोलको मूल्य लगातार स्थिर रहेको भारतीय आयल मार्केटिङ कम्पनीले जनाएको छ । भारतमा मंगलवार पेट्रोल २७ पैसा प्रतिलिटर र डिजल २३ पैसा प्रतिलिटर महँगो भएको थियो । यद्यपी बुधवार र बिहीवार भने पेट्रोल र डिजेलको मूल्य स्थिर छ ।  भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईमा पेट्रोलको मूल्य १ सय भारतीय रुपैयाँ प्रति लिटर रहेको छ । यस बाहेक केही शहरहरूमा मूल्य योभन्दा बढी छ ।  पछिल्लो अपडेट अनुसार, दिल्लीमा पेट्रोलको मूल्य ९४.४९ रुपैयाँ प्रति लिटर रहेको...