तालिवान सरकार बनेपछि अफगानिस्तानमा ९ लाखले गुमाए जागिर

काबुल। अफगानिस्तानमा तत्कालीन तालिवान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झण्डै नौ लाख मानिसले जागिर गुमाएका छन्। अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी विषेश निरीक्षकले दिएको जानकारी अनुसार यो तथ्याङ्क गत अगस्टदेखि अहिलेसम्मको हो।

सम्बन्धित सामग्री

हाम्रो अन्तर्राष्ट्रिय मान्यतामा सबैभन्दा ठूलो बाधक अमेरिका- तालिवान सरकार

काबुल । तालिबानले अफगानिस्तानमा आफ्नो सरकारलाई अन्तर्राष्ट्रिय मान्यता पाउनमा अमेरिका सबैभन्दा ठूलो बाधा भएको बताएको छ । तालिबानका कार्यवाहक रक्षामन्त्री मुल्लाह मोहम्मद याकूब मुजाहिदले अरबी न्यूज च्यानललाई दिएको अन्तर्वार्तामा यी कुरा भनेका हुन् । उनले सरकारले मान्यता पाउनका लागि सबै शर्त पूरा गरेको बताए । ‘यति हुँदाहुँदै पनि अमेरिकाको दबाबमा अन्य देशले हामीलाई चिन्न सकेका […]

अफगानिस्तानमा ब्युटीपार्लर बन्द, तस्वीरहरू

अफगानिस्तानमा ब्युटीपार्लरहरू बन्द भएका छन्।सरकार कब्जा गरेको आतंकवादी संगठन तालिवानले देशका सबै ब्युटीपार्लर बन्द गर्न एक महिना अघि आदेश जारी गरेको थियो।तालिबानले १५ अगस्ट २०२१ मा काबुलसँगै सम्पूर्ण अफगानिस्तान कब्जा गरे पश्चात् महिलामाथि विभेद गर्दै आएको छ।तालिवान सरकार आएदेखि अफगानिस्तानमा युवती, महिलाको शिक्षा र जागिरसम्बन्धी सबै अधिकार खोसिएको छ। अफगानिस्तानमा हजारौं ब्यूटी पार्लरहरू छन् र त्यसबाट धेरै महिलाहरूले रोजगारी पाउँदै आएका थिए। उनीहरूको रोजीरोटी खोसिएको छ।

अफगानिस्तानको पाठ्यक्रम मुस्लिम कानुन अनुसार पुनरावलोकन गरिने

काबुल – अफगानिस्तानको पाठ्यक्रमलाई मुस्लिम कानुन अनुसार परिमार्जन गरिने भएको छ । अफगानिस्तानमा तालिवान सरकार गठन भएपछि मुस्लिम कानुनलाई प्राथमिकता दिदै आएकाले पाठ्यक्रम पनि त्यही अनुसार परिमार्जन गर्न लागिएको हो । पाठ्यक्रम परिमार्जन गर्दा मुस्लिम संस्कृति, परम्परा, मूल्य मान्यतालाई सकेसम्म धेरै समेट्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाउने उनीहरूको भनाई छ । तालिवान सरकारको उच्च शिक्षा […]

अफगानिस्तानमा तालिवान सरकार बनेपछि इरानमा अफगानी बाल मजदुर बढे

काबुल– इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको पाइएको छ । अफगानिस्तानमा तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि त्यसको असर बालबालिकामा परेको हो । गत सन् २०२१ को अगस्ट १५ मा अफगानिस्तानमा तलिवान विद्रोहीले सत्ता कब्जा गरेका थिए । त्यसपछि इरानमा अफगानिस्तानका बाल मजदुरहरुको सङ्ख्या अत्यधिक बढेको तथ्याङ्क सार्वजनिक भएको छ । इरानी सञ्चार माध्यमले […]

अफगानिस्तानमा तालिवान सरकार बनेपछि नौ लाखले गुमाए जागिर

तालिवान सरकारको नीति र कार्यशैलीप्रति आन्तरिक तथा वाह्य क्षेत्रबाट असन्तुष्टि व्यक्त भइरहेको हो भने हिंसात्मक घटना पनि फेरि सुरु हुन थालेका छन्।...

अफगानिस्तानमा तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार

अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरू गिरफ्तार भएको जनाइएको छ । इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार गिरफ्तार भएको पुष्टि गरेका छन् ।उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “इटिलाट्रोज दैनिक पत्रिकामा कार्यरत मेरा पाँच सहकर्मी पत्रकारलाई तालिबान समूहका व्यक्तिहरुले काबुलबाटै पक्राउ गरेर लगेका छन् ।”  तालिबान समूहले

अफगानिस्तानमा तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार

काठमाडौँ– अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार गिरफ्तार भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “इटिलाट्रोज दैनिक […]

अफगानिस्तानमा तालिवान सरकार घोषणा

तालिवानले अफगानिस्तानमा सरकार घोषणा गरेको छ। अफगानिस्तान नियन्त्रणमा लिएको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको बीबीसीले जनाएको छ । मुल्लाह मोहम्मद हसन अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने छन् । उपप्रधानमन्त्री अब्दुल गनी...