ताप्लेजुङमा २ प्रमुख, १८ उपप्रमुख र ३ वडाध्यक्ष महिला उम्मेदवार

ताप्लेजुङमा दुई जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। दुबै जना जनता समाजवादी पार्टीका हुन्।...

सम्बन्धित सामग्री

दाङमा २१७ जना महिला उम्मेदवार निर्वाचित

दाङ : गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा जिल्लाका २१७ जना महिलाहरू जनप्रतिनिधि भएका छन्। जिल्लाका १० स्थानीय तहमा उपप्रमुख महिला सदस्य, दलित सदस्य र खुला सदस्य गरी २१७ जना महिलाहरू निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।कार्यालयका अनुसार निर्वाचनमा प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी ८७२ जनाले निर्वाचनमा लडेका लिएका थिए। प्रमुख पदको लागि १० जना, उपप्रमुखको लागि ४६ जना, वडाध्यक्षको लागि १९ जना,  महिला सदस्यमा ३९५ जना, दलित सदस्यमा ३५५ जना, खुला सदस्यमा ३ जनाले

स्थानीय निर्वाचनमा बढे महिला उम्मेदवार, कुन दलबाट कति ?

स्थानीय चुनावमा एमालेले प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा महिलालाई धेरै स्थान दिएको छ । नेकपा एमालेले यस अघिको चुनावमा प्रमुख पदमा ८ र अध्यक्ष पदमा १३ जना महिलालाई उम्मेदवार बनाएकोमा यो पटक प्रमुख २७ र अध्यक्षमा २८ जना महिला उम्मेदवार उठाएको छ ।

महिलाका क्षेत्रमा देखिने गरी काम गर्छौँ : उपप्रमुख

काठमाडौँ,२७ वैशाख । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा उपप्रमुख तथा उपाध्यक्ष पदका उम्मेदवार महिलाका क्षेत्रमा देखिने गरी काम गर्ने जनाएका छन् । ती पालिकामा सत्ता गठबन्धनबाट उपप्रमुख तथा उपाध्यक्ष पदमा पुरुष उम्मेदवार छन् । अन्य पार्टीबाट भने उपप्रमुख तथा उपाध्यक्षमा महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । यी दुबै पालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ […]

महिलाका मुद्दाबारे के भन्छन्  काठमाडौंका महिला उम्मेदवार ?

आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा महिला उम्मेदवार बनेका छन् । प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिनेमा अधिकांश प्रमुख दल र केही स्वतन्त्र छन् ।...

धनकुटामा महिला उम्मेदवार अघिल्लो चुनावभन्दा न्यून

धनकुटा :  गठबन्धन दल र नेकपा एमालले यसपटकको स्थानीय  निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवार उठाएनन्। जिल्लाका सात स्थानीय तहमा गठबन्धन र नेकपा एमालेबाट कुनै महिलाको पनि प्रमुख पदमा मनोनयन दर्ता भएन। गठबन्धन दलले छथर जोरपाटी गाउँपालिकामा उपप्रमुख बाहेक कतै पनि महिला उम्मेदवार उठाएनन्। एमालेले भने सबै स्थानीय तहमा महिला उपप्रमुख तथा उपाध्यक्ष उठाएको छ। सम्भावना भएर पनि महिलालाई प्रमुखमा नदिएको सरोकारवालाको गुनासो छ। यसअघि जित हासिल गरेका पार्टीहरूबाट कम मात्र महिलाले प्राथ

चाँगुनारायणमा एमालेको प्रमुख पदमा महिला उम्मेदवार

नेकपा एमालेले चाँगुनारायण नगरपालिकाको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको छ । निवर्तमान उपप्रमुख विना बाँस्तोलालाई एमालेले उपप्रमुख बनाएको हो । सोमबार खरिपाटीमा रहेको निर्वाचन कार्यालयमा प्रमुख पदमा बाँस्तोलाले उम्मेदवारी दर्ता गरेकी हुन् । सो नगरपालिकाबाट उपप्रमुख पदमा एमालेका रमेश बुढाथोकीले उम्मेदवारी दर्ता गरेका छन् । सूर्यविनायक नगरपालिकामा एमालेको तर्फबाट प्रमुख पदमा निवर्तमान नगरप्रमुख बाशुदेव थापा र उपप्रमुखमा सरिता भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् । मध्यपुरथिमि निवर्तमान प्

गठबन्धनको गाँठोमा कस्सिंदै महिला उम्मेदवार

सामान्यतः स्थानीय तहको उपप्रमुख वा उपाध्यक्ष भन्ने वित्तिकै महिला प्रतिनिधिको चित्रण हुने गर्दछ । यसको श्रेय २०७४ को स्थानीय तहको चुनावले ल्याएको परिवर्तनलाई लिन सकिन्छ । व्यवस्था परिवर्तनको लागि महिलाहरूले गरेको संघर्षपूर्ण बलिदानको फलस्वरुप ७५३ स्थानीय तहमा ४०.९६ प्रतिशत महिलाले चुनाव जिते । उपप्रमुख तथा उपाध्यक्षमा ९२.९६ प्रतिशत स्थान ओगट्न सफल भए । पुरुषहरू उपाध्यक्ष […]

‘महिला उम्मेदवार अनिवार्य’ प्रावधान हटाइएपछि नेतृहरू आक्रोशित

स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई निर्वाचन आयोगले संशोधन गरेकामा बझाङमा महिला नेतृहरूले आपत्ति जनाएका छन् । आयोगले पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई संशोधन गरेर प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । “स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले […]

‘महिला उम्मेदवार अनिवार्य’ प्रावधान हटाइएपछि नेतृहरू आक्रोशित

बझाङ । स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई निर्वाचन आयोगले संशोधन गरेकामा बझाङमा महिला नेतृहरूले आपत्ति जनाएका छन् । आयोगले पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई संशोधन गरेर प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने […]