‘महिला उम्मेदवार अनिवार्य’ प्रावधान हटाएपछि कांग्रेस नेतृहरु आक्रोशित, निर्वाचन बहिस्कार गर्ने चेतावनी

 बझाङ : स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई निर्वाचन आयोगले संशोधन गरेकोमा बझाङमा नेपाली कांग्रेस समर्थक महिला नेतृहरुले आपत्ति जनाएका छन्।आयोगले पालिकाको प्रमुख वा उपप्रमुख मध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई संशोधन गरेर प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ।स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने मंगलबार आयोगका प्रवक्ता शालिग्राम शर्म