मकवानपुर- नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल शुक्रबार हेटौंडा आउने भएका छन् । पार्टीकाे मेची–महाकाली समाजवादी जागरण अभियान २०८० अन्तरगत शुक्रबार हेटौंडामा हुने कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष नेपाल यहाँ आउन लागेका हुन् ।
नेकपा एस मकवानपुर जिल्ला कमिटीले बिहीबार हेटौंडामा पत्रकार भेटघाट गर्दै उक्त कुर...