ललितपुरको महालक्ष्मी नगरपालिकाका किसानहरुद्वारा मल उपलब्ध गराउन माग गर्दै नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । यथाशिघ्र मल उपलब्ध गराउन माग गर्दै समाजवादी कृषि आन्दोलनका संयोजक अमृत विक, अखिल नेपाल किसान महासंघकका...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रण, किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन माग गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे मागपत्र बुझाएको छ ।