एजेन्सी, २४ मङ्सिर। न्युजिल्याण्ड सरकारले अन्ततः धुम्रपानमा प्रतिबन्ध लगाउने भएको छ। सरकारले भावी पुस्तालाई लक्षित गरी सुर्तीजन्य पदार्थ बिक्री र सेवन पूर्णरुपमा प्रतिबन्ध लगाउने भएको हो। नयाँ कानुन सन् २०२५ देखि लागू हुने बताइएको छ। नयाँ कानुनअनुसार सन् २०२५ देखि १४ वर्ष र सो भन्दा कम उमेर समूहका व्यक्तिले सुर्तीजन्य पदार्थ किन्न र सेवन गर्न […]