कैलालीको चुरे गाउँपालिका–५, मैताडीमा पहिरोका कारण खोला थुनिएको छ। पहिरोले भासु खोला थुनिएर ताल बनेको स्थानीयले बताएका छन्।
खोला थुनिएपछि खरले छाएको एउटा गोठमा पानी पसेको र स्थानीय ११ वटा घर सामान्य...
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता एक सय अंकित दरमा १२ लाख...
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयरको बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा २३ मंसिरदेखि प्रतिकित्ता रु. एक सय अंकित दरमा...
काठमाडाैँ- माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयरको बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा यही मङ्सिर २३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता सेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को निष्कासन तथा बिक्री खुला गर्ने भएको हो। कम्पनीले आफ्नो जारी पूँजी एक […]
गुल्मी : कालीगण्डकी करिडोरमा खोला तर्नका लागि स्थानीय बासिन्दाले फड्के पुल निर्माण गरेका छन्। जिल्लाको सत्यवती गाउँपालिका र कालीगण्डकी गाउँपालिकाको सीमा बड्हरेमा खोला बढेर आवातजावतमा समस्या भएपछि उनीहरू मिलेर फड्के पुल निर्माण गरेको स्थानीय वीरेन्द्र अर्यालले जानकारी दिए।वर्षायामको समयमा खोला बढ्ने र आवतजावत गर्न समस्या भएकाले स्थानीयहरू मिलेर फड्के पुल निर्माण गरेको उनीहरूले जनाएका छन्।कालीगण्डकी करिडोरको रुद्धबेनी हर्मिचौर सडक खण्डमा उक्त फड्के निर्माण भएपछि वर्षायामको समय
बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुंगाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य छन् ।सडक कटानपछि वर्षैपिच्छे […]
काठमाडौँ,२० साउन । बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । पुल निर्माण भए पनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ । करिब चार वर्षसम्म पुल सञ्चालनमा नआउँदा स्थानीय सडक कटान भएको ठाउँबाट ढुङ्गाको सहायताले जोखिमपूर्णरुपमा खोला तर्न बाध्य […]
काठमाडौं : गत असार २६ गते अनामनगर क्षेत्र डुबानमा पर्यो।धोबी खोलामा आएको बाढी त्यस क्षेत्रमा पस्दा कतिपय वर्कसप डुबिसकेका थिए भने कतिपयको घरभित्र पानी पस्दा बिचल्ली भयो। बाढीले ल्याएको हिलोले ५ दिनसम्म त्यो करिडोरको बाटोमा आवागमन रोकियो।बस्ती डुबान हुनुको कारण एउटै छ–खोला अतिक्रमण गर्नु। खोला अतिक्रमण नभएको भए पानी होस् या बाढी, बस्तीतिर नपसी सललल खोलामा बग्थ्यो। तर, समयक्रममा भयो ठीक उल्टो।आसपासका स्थानीयले खोला अतिक्रमण गर्दा यो समस्या वर्षेनी दोह