आँखा उपचारमा सहयोग गर्ने चितवनका पालिका  प्रमुखहरूकाे प्रतिबद्धता

चितवनका पालिका प्रमुखहरूले आँखा उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेत्रज्योति सङ्घ चितवन शाखाले सोमबार साँझ चितवन र भरतपुर महानगरपालिकासँग जोडिएका छिमेकी जिल्लाका जनप्रतिनिधिसँग गरेको कार्यक्रममा उनीहरूले आँखा उपचार आफ्नो पालिकाको कार्यक्रमका रूपमा राखेर अघि बढ्ने बताएका हुन्।

सम्बन्धित सामग्री

भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत गायक तथा संगीतकार भक्तराज आचार्यको उपचारमा भएको खर्चमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्न संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा मंगलबार बिहान पुगेका प्रधानमन्त्री प्रचण्डले उक्त प्रतिबद्धता जनाएका हुन् । ‘उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरुको बारेमा […]

स्वास्थ्य चौकीलाई औषधि र सामग्री, बिरामीलाई उपचारमा सहयोग

सिमकोट – दुुर्गमको एक स्वास्थ्य चौकीलाई औषधि र स्वास्थ्य चौकीका लागि आवश्यक सामग्री सहयोग प्राप्त भएको छ। यी औषधि तथा सामग्री सहयोग प्राप्त भएपछि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा सहयोग भएको हो। सिमकोट गाउँपालिका– २ को ठेहे स्वास्थ्य चौकीलाई औषधि सहयोग प्राप्त भएको हो। स्वास्थ्य चौकीलाई सो वडामा स्वास्थ्य तथा आयआर्जनका क्षेत्रमा काम गर्दै आएको […]

छोरीको उपचारमा सहयोग गर्न आमा पुनको अपिल

मृगौला सम्बन्धी जटिल रोग ( नेफ्रोटिक सिन्ड्रम)ले ग्रसित आफनो १७ वर्षिया छोरी आशिका पुनको उपचारमा सहयोग गर्न आमाले याचना गरेकी छिन्।...

प्रिजेनको उपचारमा सहयोग गर्न एन्फालाई खेलाडी संघको आग्रह

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल खेलाडी संघले प्रिजेन तामाङको उपचारमा सहयोग गर्न अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आग्रह गरेको छ । उमेर समूहको च्याम्पियन टोलीको सदस्य रहेका प्रिजेन ब्लड क्यान्सरको उपचार गराइसकेका छन् । खेलाडी संघले खेलाडीहरुकोतर्फबाट प्रिजेनको शीघ्र स्वास्थ लाभको कामना गर्दै एन्फालाई उपचारमा सहयोग गर्न आग्रह गरेको हो । […]

मिर्गौला पीडितको उपचारमा १५ लाख सहयोग

मिर्गौला रोगबाट पीडित ताराखोला गाउँपालिका–५ करिमेलाका सङ्कल रोकाको उपचारमा रु १५ लाख ३५ हजार सहयोग जुटेको छ।

मिर्गौलापीडितको उपचारमा १५ लाख सहयोग

काठमाडौँ,१६ कार्तिक । मिर्गौला रोगबाट पीडित ताराखोला गाउँपालिका–५ करिमेलाका सङ्कल रोकाको उपचारमा रु १५ लाख ३५ हजार सहयोग जुटेको छ । पच्चीस वर्षीय उनको मिर्गौला प्रत्यारोपणका लागि गत साउनदेखि आर्थिक सहयोग अभियान चलाइएको हो । स्थानीय नवसिर्जना र असारे युवा क्लबको संयुक्त पहलबाट सङ्कलित सो रकम रोकाका परिवारजनलाई हस्तान्तरण गरिएको नवसिर्जना युवा क्लबका अध्यक्ष पूर्णभद्र […]

बिरामीलाई परदेशीको चार लाख सहयोग

परदेशमा रहेका तनहुँबासीले बिरामीको उपचारमा सघाउन आर्थिक सहयोग गरेका छन्।

कलाकार पल्पसा डंगोलको उपचारमा सहयोग गर्न सरकारलाई कोमल वलीको आग्रह

काठमाडौं : राष्ट्रियसभा सांसद एवम् गायिका कोमल वलीले कलाकार पल्पसा डंगोल (चम्सुरी) को उपचारमा सहयोग गर्न सरकारलाई आग्रह गरेकी छिन्। आज बुधबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै दुवै मिर्गौला फेल भएर उपचार गरिरहेकी पल्पसाको स्वास्थ्य उपचारमा सक्दो सहयोग गरिदिन उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी हुन्। कोमलले राष्ट्र निर्माणमा कलाकारहरुको ठुलो योगदान…

उज्वल थापाको उपचारमा आवश्यक सहयोग गर्ने सरकारको प्रतिवद्वता

सरकारले विवेकशील साझा पार्टीका नेता उज्वल थापाको उपचारका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको जनाएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता थापाको स्वास्थ्य अबस्था चासो राख्दै आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका हुन् । पोखरेलले आइतबार थापाकी आमा शान्तालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।  ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्य

उपचारमा सहयोग गर्दै सिरिजङ्घा

ताप्लेजुङ, २५ वैसाख: ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्थापना गरेको नागरिक उपचार सहायता कोषबाट २६ जनाले उपचारका लागि आर्थिक सहायता प्राप्त गरेका छन् । गम्भिर प्रकृतिका रोग लागेर उपचारमा आर्थिक अभाव झेलिरहेका गाउँपालिका भित्रका २६ जना सर्वसाधरणले आर्थिक सहायता प्राप्त गरेका हुन् । गएको साउनदेखि हाल सम्ममा २६ जनाले नागरिक उपचार सहायता कोषबाट सेवा लिएको गाउँपालिकाका प्रमुख […]