भोलिदेखि टुटल र पठाओ सञ्चालनमा आउने

काठमाडौँ । भोलिदेखि उपत्यकामा टुटल र पठाओ सञ्चालनमा आउने भएका छन् । सरकारले भोलिदेखि जोर बिजोर प्रणाली अनुसार सवारी चलाउन दिने निर्णय गरेसँगै राइड सेयरिङ कम्पनी टुटल र पठाओले पनि सेवा सञ्चालनमा ल्याउने भएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा जारी निषेधाज्ञा आज राति देखि केही खुकुलो बनाउँदै जोरबिजोर सवारी सञ्चालन गर्न […]

सम्बन्धित सामग्री

‘राइड सेयरिङ’लाई करको दायरामा ल्याउने प्रदेश सरकारको योजनामा ढिलाई

बागमती प्रदेश सरकारले पठाओ, टुटल, इनड्राइभ, सहारा, सजिलो, जस्ता ‘राइड सेयरिङ’लाई करको दायरामा ल्याउन बनाएको योजना योजनामै सिमीत हुने देखिएको छ। प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को...

टुटल, पठाओलाई वैधानिकता दिएर नियमन गर्ने माओवादीको घोषणा

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले अनौपचारिक रूपमा सार्वजनिक यातायातको क्षेत्रमा काम गर्दै आएका टुटल, पठाओ, इनड्राइभ लगायतलाई कानुनी मान्यता दिने घोषणा गरेको छ । माओवादीले आफ्नो चुनावी प्रतिबद्धतापत्र–२०७९ मा यस्ता राइडिङ सेयर गर्ने सेवालाई औपचारिक दायरामा ल्याई नियमन र प्रोत्साहन गर्ने उल्लेख गरेको छ । माओवादीले विद्युतीय सवारी साधनलाई प्रबर्द्धन गर्न विशेष सहुलियत […]

भाडामा यात्रु बोक्ने पठाओ र टुटल अब अनिवार्य दर्ता हुनुपर्ने

काठमाडौं, ३ असार । राइड सेयरिङ सेवा प्रदान गर्ने कम्पनीहरु अब दर्ता हुनुपर्ने भएको छ । उपत्यकामा राइड सेयरिङ सेवा प्रदान गर्ने कम्पनीहरुले बाग्मतीप्रदेश सरकारअन्तर्गत यातायात कार्यालयमा दर्ता गर्नुपर्ने भएको हो । आर्थिक विधेयकमार्फत प्रदेशले आगामी चैत्र मसान्तसम्ममा टुटल, पठाओलाई अनुमति लिन समेत निर्देशन दिएको छ। यसैगरी, प्रदेशले एपमार्फत दुई पांग्रे सवारी मात्रै प्रयोग गरी […]

कानुन नबन्दा पठाओ र टुटलको ठगी

रातो प्लेटमा निजी सवारीसाधनहरु दर्ता भएका हुन्छन्, जसमा मोटरसाइकलदेखि लिएर चार पाड्ग्रे गाडी पनि पर्दछन् । त्यसअन्तर्गत टुटल र पठाओ पनि पर्दछ । निजी सवारीसाधनले पनि यात्रु बोकेर हिँडिरहेका छन् । २०४९ यातायात ऐनमा कुनै पनि निजी प्लेटको गाडीले यात्रु बोक्न पाउँदैन । अर्को अर्थमा भन्ने हो भने निजी प्लेटको गाडीले व्यापार गर्न पाउँदैन । […]

आजबाट पठाओ र टुटल सेवा सञ्चालनमा

काठमाडौं । आजदेखि पठाओ र टुटल सञ्चालनमा आएका छन् । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आएको हो ।  टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् । काठमाडौं उपत्यका तीन जिल्लाका...

भोलिदेखि पठाओ र टुटल सेवा सञ्चालनमा आउँदै

काठमाडौं । भोलि (असार ८) गते मंगलबारदेखि पठाओ र टुटल सञ्चालनमा आउने भएका छन् । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आउने बताइएको छ । टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागु गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने...

आज रातिबाट राइड सेयरिङ सेवा सुरु हुँदै

७ असार, काठमाडौं । निषेधाज्ञाका कारण बन्द भएका राइड सेयरिङ सेवाहरु सोमबार रातीबाट नियमित हुने भएका छन् । राइड सेयरिङ सेवाहरु दिने नेपाली कम्पनी टुटल र पठाओ लगायतका कम्पनीले नियमित सेवा दिने तयारी थालेका हुन् । उपत्यकामा निजी सवारीलाई जोर-बिजोर प्रणाली लगाएर निषेधाज्ञा खुकुलो गरेसँगै राइडिङ सेयर गर्ने एपहरु सेवमा फर्किन लागेका हुन् । उनीहरुले […]

टुटल र पठाओ बन्द गराउन ट्याक्सीवालाले घेरे यातायात विभाग

२७ फागुन, काठमाडौं । ट्याक्सी व्यवसायी तथा चालकहरुले टुटल र पठाओको सेवा बन्द गराउन माग गर्दै यातायात व्यवस्था विभाग घराउ गरेका छन् । केही दिनदेखि उनीहरुले विभिन्न किसिमबाट टुटल र पठाओ जस्ता सेवा बन्द गराउन …

टुटल-पठाओ बन्द गर्न माग गर्दै ट्याक्सीले घेरे यातायात विभाग

काठमाडौं : मोबाइल एपमा आधारित सञ्चालित टुटल–पठाओविरुद्ध फेरि ट्याक्सीले आन्दोलन थालेका छन्।  काठमाडौं उपत्यकामा गुड्ने सयौँ ट्याक्सीले मंगलबार अपरान्ह मीनभवनस्थित यातायात व्यवस्था विभागमा घेराउ गरेका हुन्। टुटल–पठाओ बन्द गर्न मागसहित पुगेका सयौँ ट्याक्सीका कारण बानेश्वर र तीनकुने क्षेत्रको यातायात पनि प्...