काठमाडौं : मोबाइल एपमा आधारित सञ्चालित टुटल–पठाओविरुद्ध फेरि ट्याक्सीले आन्दोलन थालेका छन्।
काठमाडौं उपत्यकामा गुड्ने सयौँ ट्याक्सीले मंगलबार अपरान्ह मीनभवनस्थित यातायात व्यवस्था विभागमा घेराउ गरेका हुन्। टुटल–पठाओ बन्द गर्न मागसहित पुगेका सयौँ ट्याक्सीका कारण बानेश्वर र तीनकुने क्षेत्रको यातायात पनि प्...