रुकुम पूर्वमा माओवादीका बागी प्रदेशसभा सदस्यमा निर्वाचित

रुकुम पूर्व प्रदेशसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका आधिकारिक उम्मेदवारलाई हराउँदै बागी उम्मेदवार विजयी भएका छन् ।

सम्बन्धित सामग्री

माओवादीका चार बागी उम्मेदवार प्रदेशसभा सांसद

नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएका ४ जना प्रदेशसभा सांसदले चुनाव जितेका छन् । पार्टी र सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएर ४ जनाले चुनाव जितेको हुन् । लुम्बिनी प्रदेशको रुकुम पूर्वको प्रदेशसभा ‘क’ बाट तेजबहादुर ओलीलाई पार्टीले उम्मेदवार बनाएको थियो ।सत्ता गठबन्धनको समेत समर्थनमा उम्मेदवार भएका ओली पार्टीकै बागी उम्मेदवार सरुल पुनमगरसँग पराजित भएका छन् । पार्टी निर्णयमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका सरुल भारी मतका साथ निर्वाचित भएका

रुकुम पूर्वमा प्रतिनिधिसभामा माके, प्रदेशसभामा कांग्रेस र स्वतन्त्र विजयी

रुकुम (पूर्व) : रुकुम पूर्वमा मतगणना सकिएको छ।यो जिल्लामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन्। सत्ता गठबन्धनले प्रदेशसभा (क) गुमाएको छ। प्रदेशसभा (क)मा गठबन्धन तर्फका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तेजबहादुर ओलीलाई माकेकै बागी उम्मेदवार सुरुल पुन मगरले पराजित गरेका छन्।गठबन्धनविरुद्ध पुन मगरले स्वतन्त्र उम्मेदवार दिएपछि पुन मगर सहित उनलाई समर्थन दिएका पार्टीका अन्य नेता तथा कार्यकर्तालाई पार्टीले कारबाही समेत गरिसकेको छ।स्वतन्त्र उम्मेदवार पुन मगरले ४४६५ मत पाउँदा ओलीले ३२३

रुकुम पूर्वको प्रदेशसभामा एमालेको समर्थन पाएका माओवादीका बागी बिजयी

काठमाडौं । रुकुमपूर्वमा एमालेको समर्थन पाएका माओवादीका बागी उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र १ मा माओवादी केन्द्रका अधिकारिक उम्मेदवार तेजबहादुर ओलीलाई हराउँदै सुरुल पुन विजयी भएका हुन् । विजयी पुनले ४४६५ मत ल्याउँदा ओलीले ३९३२ मत मात्रै पाए । पुनलाई नेकपा एमालेको समर्थन थियो ।

रुकुम पूर्वमा माओवादीको विद्रोह, सबै क्षेत्रमा बागी उम्मेदवारी

माओवादीको उद्गम जिल्ला मानिने रुकम पूर्वमा माओवादी नेताहरुले विद्रोह गरेका छन् । सत्ता गठबन्धनका र आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएर माओवादी केन्द्रका नेताहरुले चुनावी विद्रोह गरेका हुन् ।  रुकुम पूर्वबाट प्रदेशसभा ...

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रावल जिम्मेवारीबाट मुक्त

२९ कात्तिक, काठमाडौं । रुकुम पूर्वबाट प्रदेशसभा सदस्यमा बागी उम्मेदवारी दिएका माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष केशव रावल कारबाहीमा परेका छन् । अखिल क्रान्तिकारीले उनलाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ । रावलले पार्टी र संगठनको हित विपरीत काम गरेकाले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । रुकुम पूर्वबाट प्रदेश […]