नेपाल बङ्गलादेश पनि पराजित, लगातार दोस्रो हार !

काठमाण्डौ - साफ यू–१८ महिला च्याम्पियनशिप फुटबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । भारतको जमसेदपुरमा आज बिहीवार भएको खेलमा नेपाल बङ्गलादेश ४-२ गोल अन्तरले पराजित भएको हो ।पहिलो हाफमै ४-१ ले अघि रहेको बङ्गलादेशले दोस्रो हाफमा भने गोल थप्न सकेन । नेपालले भने दोस्रो हाफमा एक गोल थप्दै बङ्गलादेशसँगको हार ४-२ को अवस्थामा पुर्यायो ।बङ्गलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इटी खातुन र शाहदा अख्तर रिपाले गोल गरिन् । नेपालका लागि दीपा शाही र अमिशा कार्कीले गोल गरिन् ।लगातार दोस्रो हारसँगै नेपालको उपाधि ज...

सम्बन्धित सामग्री

नेपाल पुलिस क्लबको तेस्रो हार, लिगमा अझै अंकविहीन

नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणसम्ममा पनि अंकविहीन भएको छ । लगातार तेस्रो हार व्यहोरेपछि विभागीय टिम नेपाल पुलिस अंकविहीन भएको हो । ललितपुरस्थित च्यासल मैदानमा आज...

पोखराको लगातार पाँचौं हार

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले लगातार पाँचौ हार व्यहोरेको छ । लगातार पाँचौ हार व्यहोर्ने क्रममा बिहीबार पोखरालाई विराटनगर सुपर किंग्सले ८ विकेटले पराजित गरेको हो । जितको लागि १३६ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । विराटनगरका लागि रोहित पौडेलले अविजित ७१, गौरान्सु […]

नेपाल टी-२० : जनकपुरको विजयी सुरुवात, पोखराको लगातार दोस्रो हार

१० पुस, काठमाडौं । जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गर्दै नेपाल टी२० लिगमा विजयी सुरुवात गरेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो । यसअघि शनिबार भएको पहिलो खेलमा पोखरा टिम काठमाडौं नाइट्ससँग पराजित भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबारको दोस्रो खेलमा पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.४ […]

बंगबन्धु एसियन यू–२३ च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार

काठमाण्डाै – २३ वर्षमुनिको बंगबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । आज ढाकामा भएको खेलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएसँगै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो । पहिलो सेट किर्गिस्तानले २५–१६ स्काेरले जितेको थियो । दोस्रो सेटमा नेपालले २५–२३ को स्काेरले जित्यो । तेस्रो सेटमा किर्गिस्तानले २५–१७ ले चौंथो सेट नेपालले २५–१९ स्काेरले जित्यो । अन्तिम तथा पाँचौं सेट किर्गिस्तानले १५–६ ले जित्दै खेल आफ्नो पक्षमा ...

काभा यू२३ भलिबलमा नेपालको लगातार दोस्रो हार

काठमाडाैं (हाम्राे खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाल श्रीलंकासँग पनि ३–० को सोझो सेटमा पराजित हुँदै लगातार दोस्रो हार बेहोर्न पुगेको हो । यसअघि नेपालले बिहीबार घरेलु टोली बंगलादेशसँग ३–० कै सोझो सेटमा हार बेहोरेको थियो । बंगलादेशको ढाका मिरपुरस्थित […]

एएफसी यू–२० एसियन कप छनोटमा नेपालको लगातार तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा लगातार तेस्रो हार बेहोरेको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति नेपाल घरेलु टोली बहराइनसँग ६–० ले पराजित भएको हो ।बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र […]

कतारसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा नेपाली युथ टोलीले लगातार दोस्रो हार बेहोरेको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा नेपाल सोमबार राति भएको खेलमा कतारसँग ३–१ ले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा भुटानसँग २–० ले पराजित भएको थियो । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा […]

नेपालको लगातार दोस्रो हार, कतारसँग ३–१ ले पराजित

काठमाडौँ । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। गएराति भएको खेलमा नेपाल कतारसँग ३-१ गोल अन्तरले पराजित भएको हो। शेख अलिबिन मोहमद अल खालिफा स्टेडियममा कतारलाई जिताउन मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दा नेपालले आत्मघाती गोल उपहार पाएको थियो। खेलको ३० औँ […]

टी–ट्वान्टी सिरिजमा नेपालको लगातार दोस्रो हार

काठमाडौँ- महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युगान्डासँग १ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २ रनको लक्ष्य युगान्डाले खेल सकिन एक बल अगाडि ९ विकेट गुमाएर भेट्टायो ।  नेपालका लागि सबनम राईले २ र कविता कुँवरले २ […]

साफ यू -१८ फुटबल : नेपालको लगातार दोस्रो हार

काठमाडौं : साफ यू १८ महिला च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। भारतको जमसेदपुरमा गएराति भएको खेलमा नेपाल दुई पटकको डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगको खेलमा ४–२ ले पराजित भएको हो। यो नेपालको लगातार दोस्रो हार हो। यसअघि आफ्नो पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित रहेको थियो। बंगलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इति खातुन र साहदा अख्तरले गोल गरे।  नेपालका तर्फबाट दीपा शाही र अमिशा कार्कीले गोल गरे। डबल राउन्ड रोबिनको आधारमा चलिरहेको