साफ यू -१८ फुटबल : नेपालको लगातार दोस्रो हार

काठमाडौं : साफ यू १८ महिला च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। भारतको जमसेदपुरमा गएराति भएको खेलमा नेपाल दुई पटकको डिफेन्डिङ च्याम्पियन बंगलादेशसँगको खेलमा ४–२ ले पराजित भएको हो। यो नेपालको लगातार दोस्रो हार हो। यसअघि आफ्नो पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित रहेको थियो। बंगलादेशका लागि अफिदा खानडकार, अक्लिमा खातुन, इति खातुन र साहदा अख्तरले गोल गरे।  नेपालका तर्फबाट दीपा शाही र अमिशा कार्कीले गोल गरे। डबल राउन्ड रोबिनको आधारमा चलिरहेको

सम्बन्धित सामग्री

महिला लिग छनोटमा बागमतीको लगातार पाँचौं हार

१७ वैशाख, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सुर्खेतमा भइरहेको महिला लिग छनोट प्रतियोगितामा बागमती प्रदेशले लगातार पाँचौं हार व्यहोरेको छ । सुर्खेतको कर्णाली स्टेडियममा सोमबार भएको खेलमा बागमती प्रदेश गण्डकी प्रदेशसँग ३–० ले …

बहराइनसँग नेपालको लगातार दोस्रो हार

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोली बहराइनसँग लगातार दोस्रो खलमा पराजित भएको छ। फिफा विश्वकप र एएफसी एसिया कप छनोटको दोस्रो चरण अन्तर्गत भएको दोस्रो खेलमा नेपाल बहराइनसँग ३-० ले पराजित भयो। मंगलबार भएको समूह ‘एच’ अन्तर्गत बहराइन विरुद्धको अवे खेलमा नेपाल पूर्ण रुपमा दबाबमा रहेको थियो। रिफास्थित नेशनल स्टेडियममा  पहिलो हाफमै खान पुगको ३ गोल […]

मच्छिन्द्रविरुद्ध आर्मीको बदला

साबिक दुईपटकको च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग ०७९–८० मा लगातार दोस्रो हार व्यहोरेको छ । मच्छिन्द्रले लिगको आफ्नो दोस्रो खेलमा त्रिभुवन आर्मीसँग २–० ले पराजित भयो । यसअघि,...

२० वर्षमुनिको एसियाकप फुटबल छनोटमा नेपाल कतारसँग पराजित

काठमाण्डाै - २० वर्षमुनिको एसियाकप फुटबल छनोटमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गएराति भएको खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो । यो नेपालको लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो । कतारको लागि मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले एक–एक गोल गरे । नेपालले एउटा आत्मघाती गोल उपहार पाएको हो । यस जितसँगै कतारले पहिलो खेलमा ३ अङ्क...

एसियन कप छनोटमा कुवेतसँग नेपाल पराजित

काठमाडौं । एएफसी एसियन कप फुटबल अन्तर्गत तेस्रो चरणको छनोटमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाललाई शनिबार राति घरेलु टिम कुवेतले ४–१ ले पराजित गरेको हो । कुवेतका लागि युसेफ अलसुलिमानले दुई तथा फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए […] The post एसियन कप छनोटमा कुवेतसँग नेपाल पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

एसियन कप छनोटमा कुवेतसँग नेपाल पराजित

काठमाडौं । एएफसी एसियन कप फुटबल अन्तर्गत तेस्रो चरणको छनोटमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाललाई शनिबार राति घरेलु टिम कुवेतले ४–१ ले पराजित गरेको हो । कुवेतका लागि युसेफ अलसुलिमानले दुई तथा फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए […]

साफ यु -१८ महिला फुटबल: नेपालको लगातार चौथो हार

काठमाडौँ । सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले भारतमा जारी साफ यु–१८ महिला च्याम्पियनसिपमा लगातार चौथो हार व्यहोरेको छ। राउन्ड रोविनको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग बुधवार २–१ गोल अन्तरले पराजित भएको हो । भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा भएको खेलको नेपालले चौथो मिनेटमै अग्रता लिएको थियो। अमिशा कार्कीले गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिलाइन्। पहिलो हाफसम्म […]

श्रीलंकाविरुद्ध नेपालको आधा दर्जन गोल

काठमाडौं : साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ६–० गोलको फराकिलो अन्तरले हराएको छ। बंगलादेशको ढाकामा भएको खेलमा नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले दुई तथा सबिता राना मगर, मेनुका कुमारी आले मगर, सलोनी राना मगर र रजनी थोकरले एक(एक गोल गरेका थिए । पहिलो खेलमा बराबरी खेलेको नेपालले दुई खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालले आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । श्रीलंकाको भने यो लगातार तेस्रो हार हो। श्रीलंका अंकविहीन छ

जावलाखेलको लगातार तेस्रो हार

काठमाडौं ।  जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लबले लगातार तेस्रो हार बेहोरेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पिन मच्छिन्द्र क्लबले जावलाखेललाई ३–० ले हराएको हो । जावलाखेलको लागि जारी लिगमा लगालग तेस्रो हार भएको छ । योसँगै ललितपुरको टिमले रेलिगेसनबाट बच्न कसरत गर्नुपर्ने भएको छ । अघिल्ला […]

पिएसजीको लगातार दोस्रो हार, बार्यन म्युनिखले लियो बदला

काठमाडौं : नेयमारलाई बार्सिलोनाबाट भित्र्याएपछि जारी सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार दोस्रो हार ब्योहोरेको छ। च्यम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा पिएसजी जर्मन च्याम्पियन बार्यन म्युनिखसँग ३-१ ले पराजित भयो। पिएसजी यसअघि फ्रेन्च लिग वानमा स्ट्रासबर्गसँग २-१ ले पराजित...