अब नेपाल सुपर लिग भलिबल

काठमाडौं । खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलको सफल आयोजनापछि नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट्स प्रालिले नेपालको राष्ट्रिय खेल भलिबलको महिला र पुरुष दुवैतर्फको फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ । फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट्स प्रालिबीच मंगलबार १० वर्षका लागि सम्झौता भएको छ । नेपाल भलिबल संघकी […] The post अब नेपाल सुपर लिग भलिबल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

एन्फा र नेपाल सुपर लिग बीचको सम्झौता रद्ध हुने

शुक्रबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) र असन्तुष्ट ए डिभिजन क्लबबीच बैठकले नेपाल सुपर लिग (एनएसएल) सँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको छ । एनएसएलसँग गरिएको सम्झौताको कतिपय बुँदामा त्रुटि देखिएको कारण सम्झौता रद्धका लागि सिफारिस गर्ने बैठकले निर्णय गरेको हो ।

नेपाल सुपर लिग यस वर्ष नहुने

काठमाडौं, माघ २६ । भलिबलको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) भलिबल यस वर्ष नहुने भएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड ईभेन्ट कम्पनीले आयोजना गर्ने भनिएको एसएसएल भलिबल यस वर्ष नहुने भएको हो । नेपाल भलिबल संघले फ्रेन्चाईज भलिबल सञ्चालन गर्न नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीसँग १० वर्षको सम्झौता गरेको थियो । आयोजक […]

नेपाल सुपर लिग फुटबल चैत २८ गतेदेखि

१२ माघ, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आगामी चैतबाट सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले बुधबार विज्ञप्ति जारी गर्दै तीन नयाँ टोली थप्दै चैत २६ देखि एनएसएलको दोस्रो संस्करण आयोजना गर्ने जनाएको हो । प्रतियोगिता २०७९ जेठ ७ गतेसम्म आयोजना […]

नेपाल सुपर लिग: सबैभन्दा अब्बल मेसौके

काठमाडाैं रेजर्सले धनगढी एफसीलाई स्तब्ध पार्दै पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जित्यो। काठमाडाैंको जितमा प्रतियोगिताभरि नै नायक रहे क्यामरुनका मिडफिल्डर मेसौके ओलोमोउ।...

नेपाल सुपर लिग: फिनिसिङको समस्यामा ललितपुर

नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ललितपुर पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको हो।...

नेपाल सुपर लिग ललितपुर अझै जितविहीन

फेरि अर्काे बराबरीको नतिजा व्यहोरेपछि नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीको उपाधि आशामाथि ठूलो धक्का लागेको छ । ललितपुर सिटी आइतबार भएको खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको हो...

नेपाल सुपर लिग: ललितपुर अझै जितबाट टाढा

ललितपुर सिटी एफसीको नेपाल सुपर लिग(एनएसएल) मा स्पष्ट तीन अंक जोड्ने योजनाले तेस्रो खेलको समाप्तिसम्म पनि पूर्णता पाउन सकेको छैन।...

नेपाल सुपर लिग : धनगढीको उत्कृष्ट पुनरागमन

धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित हात पारेको छ । खेलको अन्तिम २२ मिनेट १० जनामा सीमित भएर पनि धनगढीले काठमाडौं रेजर्समाथि मंगलबार ३–० को जित हात...

नेपाल सुपर लिग दर्शकविना खेलाइने, विजेताले ३५ लाख पाउने

काठमाडौंमा आयोजना हुन लागेको नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ

वैशाख दोस्रो सातादेखि नेपाल सुपर लिग

वैशाख दोस्रो सातादेखि नेपालमा पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) हुने भएको छ