मदर एण्ड चाइल्डले मनायो भव्याताका साथ अन्तराष्ट्रिय नारी दिवस

बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टि स्पेस्यिालिटि अस्पतालको विस्तारित शाखा मदर एण्ड चाइल्ड अस्पतालले भव्यताका साथ १११ औं अन्ताष्ट्रिय नारी दिवस मनाएको छ । लियो क्लब अफ बिराटनगर महानगर र लाइन्स क्ल्ब अफ बिराटनगर शुभमको आयोजना तथा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा बिभिन्न कार्यक्रम गरि अन्ताष्ट्रिय नारी दिवस मनाइएको छ । कार्यक्रममा ३५० भन्दा बढि... The post मदर एण्ड चाइल्डले मनायो भव्याताका साथ अन्तराष्ट्रिय नारी दिवस appeared first on Purbeli News.

सम्बन्धित सामग्री

महिलाको हकहित र अधिकारको रक्षाका लागि राप्रपा नेपाल प्रतिबद्ध : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन्। राप्रमसं नेपालद्वारा आयोजित अन्तराष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणासभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले आफू स्थानीय विकासमन्त्री भएको बेलामा स्थानीय तहका हरेक वडाम...

महिला अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध– अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । राप्रमसं नेपालले आयोजना गरेको अन्तराष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले आफू स्थानीय विकासमन्त्री भएको बेलामा स्थानीय तहका हरेक वडामा एकजना महिला सदस्य अनिवार्य गराएको स्मरण गर्दै अहिले देशका हरेक क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति देख्दा गौरवान्वित महसुस भएको बताए ।सनातन धर्म र संस्कृतिको रक्षा गरेर नै देश व

अन्तराष्ट्रिय नारी दिवस अभियान लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्त वित्तीय संस्थाले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । “वित्तीय साक्षरता हाम्रो अभियान” भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रममा सात वटै प्रदेशमा रहेका आफ्ना शाखा मार्फत ग्रामीण भेगमा केन्द्रीत भई बचत, कर्जा, उद्यमशीलता, वित्तीय अनुशासन, पारिवारिक बजेट सम्बन्धी जानकारी गराइएको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार कार्यक्रमबाट ग्रामीण भेगमा रहेका विपन्न वर्गका समुदाय लाभान्वित हुनेछन् । संस्थाले यो कार्यक्रमलाई निरन्तर रुपमा अघि बढाउने जनाएको छ । हालै मात्र मुक्तिनाथ क्यापिटलसँग साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता गरेको संस्थाले नेपालभर ६० वटा शाखा कार्यालय मार्फत विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी बचत संकलन तथा कर्जा प्रवाह गरेको छ । आ.ब.०७७÷०७८ को आषाढ मसान्त सम्ममा रु.१ करोड ७७ लाख खूद मुनाफामा रहेको यस वित्तीय संस्था चालुु आ.ब.को दोश्रो त्रैमासिक अवधि सम्ममा रु.१ करोड ३७ लाख खुद मुुनाफा आर्जन गर्न सफल भएको छ ।

आज १ सय १२ औं अन्तराष्ट्रिय नारी दिवस

काठमाडौं । आज १ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले डेनमार्कको […]

नारी दिवसको अवसरमा नेपाल बैंकले ल्यायो बीमा सुविधासहितको विशेष खाता

नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ का अवसरमा महिला वर्गलाई लक्षित गरि विभिन्न बैंकिङ्ग तथा ईन्स्योरेन्स सुविधा सहितको नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । मासिक न्यूनतम रु २५,००० र सोहि गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निशुल्क लकर सुविधा लगाएत थुप्रै बैंकिङ्ग सुविधाहरु रहेको बैंकले जनाएको छ ।बैंकका अनुसार रु१०,००,००० बराबरको र्दुघटना बिमा सुविधा समेत रहेको उक्त खाता बचत प्रकृतिको भएता पनि उक्त खातामा मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको छ । बैंकले नेपालभर २१३ शाखाहरु, १४८ एटिएमकासाथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको  छ ।

नेपाल बैंकले ल्यायो महिलालक्षित ‘समृद्व नारी रिकरिंग निक्षेप खाता’

नेपाल बैंक लिमिटेडले अन्तराष्ट्रिय नारी दिवस, २०२२ अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बैंकिङ तथा इन्स्योरेन्स सुुविधासहित नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ ।मासिक न्युनतम २५ हजार रुपैयाँ र सोही गुणङ्कमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सूविधा लगायत थूप्रै बैंकिङ सूविधाहरू रहेको बैंकले जानकारी दिएको छ । १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सूविधासमेत रहेको उक्त खाता बचत प्रकृतिको भएपनि मुद्दती निक्षेप सरहको उच्चतम ब्याजदर रहेको बैंकको दाबी छ । न

शान्ति वाटिकामा महिलाले घन्काए पञ्चेबाजा (फोटो फिचर)

काठमाडौं, फागुन २४ – एक सय आठौँ अन्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सं...

महिला दिवस : अधिकार धेरै, कार्यान्वयनमा चुनौती

काठमाडौं, फागुन २४ – आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस, ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रु...