काठमाडौं- सरकारले वैशाख १२ गतेदेखि थालेको अव्यवस्थित बसोबासीलाई हटाउने अभियान धमाधम चलिरहेको छ । सरकारले डोजर चलाएसँगै सयौँ सुकुम्वासीहरु आकाशलाई छानो बनाएर बाँच्न बाध्य छन् । घरबारविहीन हुनु परेको पीडा खप्न नसकेर दुई जनाले प्राण त्याग गरिसकेका छन् । यसका बावजुद सरकार आफ्नो निर्णयमा दृढ छ । सरकारले उल्टै देशभरका स्थानीय तहलाई परिपत्र गरेर यो […]
अमेरिकाले चीन र भारतको छिमेकीहरूसँगको सम्बन्धमा अविश्वास र कमजोर बनाउने रणनीति अंगिकार गरेर नेपालसहित दक्षिण एसियाका अन्य देशसँग सम्बन्ध बढाउन थालेको हो ।
२० वैशाख, काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा ट्रेड युनियन हटाउने व्यवस्था राखिएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले …