वामपन्थी शक्ति एकजुट हुन एमाले महासचिव पोखरेलको आव्हान

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन् ।  यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४औँ यदु स्मृति दिवस तथा २१औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले वामपन्थी आन्दोलनले देशको स्वाधिनताको रक्षा, विकास र समृद्धिको नेतृत्व, साम...

सम्बन्धित सामग्री

अर्थमन्त्रीको बदमासीमा प्रधानमन्त्रीको पनि मिलेमतो छ : एमाले महासचिव

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा एमाले मात्रै वामपन्थी शक्ति रहेको दाबी गरेका छन् । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एस र माओवादीलाई लक्षित गर्दै उनले नेपाली कांग्रेसको साथ लागेकाहरू कम्युनिष्ट नभएको जिकिर गरे । गठबन्धन सरकार पूर्णरूपमा असफल भएको पोखरेलको भनाइ छ । `एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।त्रिशुली थ्री ए को हाइटेन्सन तारमा झुण्डिका व्यक्तिको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।एमालेबाहेक अरूले मुलुक समृद्ध बनाउन नसक्ने अध्यक्ष केपी ओलीले दाबी गरेका छन्। माओवादीका अध्यक्ष प्रचण्डले ढिलोचाँडो निर्वाचन प्रणाली र शासकीय स्वरुप फेर्ने आन्दोलन सुरुहुने बताएका छन्। एमाले महासचिव शंकर पोखरेलले माओवादी अब वामपन्थी आन्दोलनको शक्ति नरहेको बताएका छन्। काठमाडौंमा यौनिक अल्पसंख्यकको हकअधिकारका लागि गौरव यात्रा गरिएको छ।

एमाले महासचिव पोखरेलको टिप्पणी- माओवादी केन्द्र अब वामपन्थी आन्दोलनको शक्ति रहेन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले सिट संख्या बढी देखिए पनि जनमतमा ठूलै क्षति व्यहोरेको बताएका छन् । नेपाली कांग्रेससँग गठबन्धनमा गएकै कारण उसले यो क्षति व्यहोरेको उनले बताए । ‘गठबन्धनमा गएका वामपन्थी शक्तिहरूले आफ्नो शक्तिमा ठूलो क्षति व्यहोरेका छन् । माओवादी केन्द्रले विगतमा हासिल गरेको भन्दा सिटसंख्या बढाएको देखिए पनि […]

एमाले–माओवादी तालमेल घोषणा आज ५ बजे

प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच तालमेलको औपचारिक घोषणा आज ५ बजे हुने भएको छ ।साँझ ५ बजे राष्ट्रिय सभागृहमा चुनावी तालमेललगायतको औपचारिक घोषणा तय भएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।