छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं।त्रिशुली थ्री ए को हाइटेन्सन तारमा झुण्डिका व्यक्तिको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।एमालेबाहेक अरूले मुलुक समृद्ध बनाउन नसक्ने अध्यक्ष केपी ओलीले दाबी गरेका छन्। माओवादीका अध्यक्ष प्रचण्डले ढिलोचाँडो निर्वाचन प्रणाली र शासकीय स्वरुप फेर्ने आन्दोलन सुरुहुने बताएका छन्। एमाले महासचिव शंकर पोखरेलले माओवादी अब वामपन्थी आन्दोलनको शक्ति नरहेको बताएका छन्। काठमाडौंमा यौनिक अल्पसंख्यकको हकअधिकारका लागि गौरव यात्रा गरिएको छ।